मध्यपश्चिमाञ्चल विकास क्षेत्र अर्न्तर्गतका बाँके, बर्दिया, दाङ र सुर्खेत बाहेक बाकी सबै जिल्लाहरु खाद्यमापरनिर्भर रहदै आएका छन् । यस क्षेत्रका कतिपय जिल्लामा अझैपनि यातायातको सुविधा नभएका कारणहवाई सेवा मार्फ सरकारले राहत कोटाअनुसार खाद्यान्न उपलब्ध गराउँदै आएको छ ।