INSEC Online

📅 २०८३ जेष्ठ २१

अवधिः जनवरी/फेब्रुअरी २००७
स्रोतः इन्सेक अनुगमन प्रणाली (Active Surveillance)
प्रकाशन मितिः-वैशाख५गते
• जनवरी, २००७ मा ३ वटा विस्फोटनको घटना रेकर्ड गरिएको थियो जसमा ६ जनासर्वसाधारण हताहत भएका थिए ।
• फेब्रुअरी, २००७ मा २ वटा विस्फोटनको घटना रेकर्ड गरिएको थियो जसमा २ जनासर्वसाधारण हताहत भएका थिए ।
• जनवरी २००६ देखि फेब्रुअरी २००७ सम्ममा नेपालमा १०३ वटा अलक्षित विस्फोटनकाघटनामा १७७ जना सर्वसाधारण हताहत भएका छन् ।
• मध्यमाञ्चल विकास क्षेत्र सबैभन्दा बढी प्रभावित क्षेत्र थियो जहाँ २९ वटाविस्फोटनका घटनामा ४५ जना हताहत भएका थिए भने मध्यमाञ्चल विकास क्षेत्रमा २८ वटाघटनामा ४६ जना हताहत भएका थिए ।
• सुदूर पश्चिमाञ्चल विकास क्षेत्रको कैलाली जिल्ला सबैभन्दा बढी प्रभावितजिल्ला थियो जहाँ २० जना अलक्षित विस्फोटनमा हताहत भएका थिए भने त्यसपछिको अतिप्रभावित जिल्ला मोरङ थियो जहाँ १२ जना सर्वसाधारण हताहत भएका थिए ।
editor

Related Articles