क्षमता भन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या
गोरखा कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा कठिनाइ भएको कारागार प्रशासनले जनाएको छ । ४५ जनाको क्षमता भएको पुरुष बन्दी गृहमा ८३ जना राख्नु पर्दा उनीहरूको व्यवस्थापनमा कठिनाइ भएको
गोरखा कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा कठिनाइ भएको कारागार प्रशासनले जनाएको छ । ४५ जनाको क्षमता भएको पुरुष बन्दी गृहमा ८३ जना राख्नु पर्दा उनीहरूको व्यवस्थापनमा कठिनाइ भएको
मानव अधिकारकर्मीले न्यायको माग राखेर आमरण अनसनमा बसेकी गोरखा फुजेल-७ की ५९ वर्षीया गङ्गामाया अधिकारीको जीवन रक्षाको माग गर्दै सिंहदरवार दक्षिणढोका अगाडि धर्ना दिएका छन् । गङ्गामाया बचाउ अभियानको आयोजनामा
क्षिरेश्वरनाथ नपा-६ की २७ वर्षीया सुन्दरकलादेवी साहलाई बञ्चरो प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले २८ वर्षीय पति कुशे साह तेलीले साउन ३० गते प्रहरीले गिरफ्तार गरेको छ । घरायसी विवादका
छतिवन गाविस-४ का २४ वर्षीय सरगम राई र हेटौंडा उमनपा-२१ की २० वर्षीया सविना राईलाई बहुविवाह गरेको आरोपमा प्रहरीले साउन ३० गते गिरफ्तार गरेको छ । आरोपित सरगम र सविनाले
खरिहानी गाविस-५ की ६५ वर्षीया जानकीदेवी कापरलाई साउन २८ गते कथित बोक्सीको आरोपमा छिमेकीहरूले कुटपिट तथा दुर्व्यवहार गरेको पीडितले आरोप लगाएकी छन् । पीडित जानकीदेवीलाई छिमेकी २५ वर्षीय घुरण कापर,
लहँ गाविस-४ पिपलचौरस्थित जनता प्राथमिक विद्यालयको भवन बाढीले बगाएपछि उक्त विद्यालयमा अध्ययरत विद्यार्थी खुल्ला चौरमा पढ्न बाध्य भएका छन् । गत असार १६ गते आएको अविरल वर्षातका कारण बाढीपहिरो जाँदा
सुर्खेतको पूर्वी उत्तरमा रहेका काफलकोट र रानीवास गाविसमा भाइरल ज्वरोका बिरामी बढेसँगै दुवै गाविसमा औषधि अभाव र काफलकोट स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही स्वास्थ्य सेवाबाट वञ्चित भएका छन् । भौगोलिक
अधिकारकर्मीहरूले न्याय माग गर्दै आमरण अनसनमा बसेकी गोरखा फुजेल-७ की गङ्गामाया अधिकारीको जीवन रक्षा गर्न माग गर्दै बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि साउन २० गते धर्ना दिएका छन् । गङ्गामाया बचाउ
लहँ गाविस-४ पिपलचौरस्थित जनता प्राथमिक विद्यालयको भवन बाढीले बगाएपछि उक्त विद्यालयमा अध्ययरत विद्यार्थी खुल्ला चौरमा पढ्न बाध्य भएका छन् । गत असार १६ गते आएको अविरल वर्षातका कारण बाढीपहिरो जाँदा
सुर्खेतको पूर्वी उत्तरमा रहेका काफलकोट र रानीवास गाविसमा भाइरल ज्वरोका बिरामी बढेसँगै दुवै गाविसमा औषधि अभाव र काफलकोट स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही स्वास्थ्य सेवाबाट वञ्चित भएका छन् । भौगोलिक
२७ वर्षीया महिलालाई बलात्कार गरेको अरोपमा कचनापुर गाविस-५ का १८ वर्षीय तिर्थमान थारु र १६ वर्षीय दुई जना बालक गरी तीन जना आरोपितलाई इलाका प्रहरी कार्यालय कोहलपुरले साउन २८ गते
लिवाङ नपा-७ धारापानीकी ६५ वर्षीया मनकुमारी महरालाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा ७५ वर्षीय पति मानसिङ महरालाई प्रहरीले साउन २८ गते गिरफ्तार गरेको छ । पति पत्नीबीच साउन
वीरेन्द्रनगर नपा-२४ की १७ वर्षीया इन्द्राकुमारी खड्कालाई अवलचिङ् गाविस-८ का २१ वर्षीय प्रेमबहादुर रानाले विवाह गरेको बाहानामा तीन वर्षअघि भारतमा पुर्याई बेपत्ता बनाएको भन्दै पटकपटक रानाविरूद्ध किटानी जाहेरी दिन जाँदा
६ महिना देखि दाम्लोमा बाँधिएकी त्रियुगा नपा-५ भातिखर्ककी २२ वर्षीया गर्भवती महिला सृजना कार्की (खड्का)को निःशुल्क उपचार हुने भएको छ । हेटौंडास्थित मानव सेवा आश्रमले उनको निशुल्क उपचार गर्न लागेको
१७ औं अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा साउन २८ गते सिरहामा विभिन्न कार्यक्रम सम्पन्न गरिएको छ । जिल्ला युवा समिति सिरहाको आयोजना र इन्सेक, मानवअधिकार संरक्षण केन्द्र सञ्जाल, दलित जनकल्याण युवा
बालबालिकाको क्षेत्रमा सरकारी तथा गैर सरकारी संस्थामार्फत वर्षेनी करोडौं रुपियाँ खर्च हुने गरेको भएपनि जोखिमपूर्ण बालश्रमिकसम्म त्यस्तो बजेट पुग्न सकेको छैन । यसले गर्दा इलामलाई बालबालिका श्रममुक्त क्षेत्र बनाउन नसकिँदा
सुस्त मनस्थिति भएका वाँगी गाविस-६ का १२ वर्षीय बावुराम नेपालीलाई उनका परिवारले दाम्लोमा बाँधेर नियन्त्रणमा राखेका छन । ती बालकलाई उपचार गर्नुको साटो अभिभावकले धेरै हिँडडुल गर्ने र परिवालाई दुख
वोरिया गाविस-८ की ३८ वर्षीया वेचनीदेवी यादवलाई कथित बोक्सीको आरोपमा कुटपिट र दुर्व्यवहार गरेको कसुरमा सोही ठाउँ बस्ने काकाससुरा ५२ वर्षीय शिवु भनिने शिवनारायण यादवलाई पुनरावेदन अदालतले साउन २७ गते
सशस्त्र द्वन्द्वको समयमा कान्छा छोरा १६ वर्षीय कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग राख्दै गोरखा फुजेल-७ की गङ्गामाया अधिकारी साउन २७ गतेदेखि पुनः आमरण अनसन बसेकी छन् । उनले
१३ वर्षीया बालिकालाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा प्रहरीले पचरुखी गाविस-८ छर्तौना टोलका १८ वर्षीय राजेश महरा चमारलाई साउन २७ गते गिरफ्तार गरेको छ । साउन २५ गते साँझ पीडित