द्वन्द्व पीडितका उजुरीहरूको प्रारम्भिक छानबिन सुरूः सदस्य सुवेदी
सत्य निरूपण तथा मेलमिलाप आयोगमा परेका उजुरीहरूको प्रारम्भिक छानबिन सुरू भइसकेको सत्य निरूपण तथा मेलमिलाप आयोगका सदस्य श्रीकृष्ण सुवेदीले बताएका छन् । बर्दिया नागरिक समाज सञ्जालको आयोजनामा साउन ७





