INSEC Online

📅 २०८३ असार १९

इन्सेक गतिविधि

जातीय विभेद तथा छाउपडी प्रथा अन्धविश्वास विरुद्ध सडक नाटक प्रदर्शन

अनौपचारिक सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय सुर्खेतको आयोजना तथा दुल्लू नगरपालिकामा-९ स्थित श्री प्रेम देवी माविमा गठित बाल अधिकार समूहको समन्वयमा ०८१ पुस २६ गते जातीय विभेद तथा छाउपडि

देवचुलीमा वातावरण अधिकारसम्बन्धी कार्यशाला तथा खानेपानी सरसफाई सामग्री हस्तान्तरण

देवचुली नगरपालिकामा वातावरण अधिकारसम्बन्धी कार्यशाला तथा खानेपानी सरसफाई सामग्री हस्तान्तरण गरिएको छ । इन्सेक गण्डकी प्रदेश र जागृति बाल तथा युवा सरोकार नेपालको आयोजना साथै देवचुली नगरपालिका–१०  र प्रगतिनगर खानेपानी

स्वच्छ वातावरण र वातावरण अधिकार विषयक अन्तरक्रिया सम्पन्न

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र कैलारी गाउँपालिकास्तरीय मानव अधिकार समूहको सहकार्य तथा बाल अधिकार चेतना समूहको आयोजनामा स्वच्छ वातावरण र वातावरण अधिकार विषयक अन्तरक्रिया कार्यक्रम ०८१ पुस २५ गते

आर्थिक, समाजिक र सांस्कृतिक अधिकारका सवालमा प्रदेशस्तरीय कार्यशाला सम्पन्न

इन्सेक कोशी प्रदेश कार्यालय विराटनगरको आयोजनामा पुस २५ गते आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको सवालमा सरोकारवालाको भूमिका विषयक प्रदेशस्तरीय कार्यशाला विराटनगरमा सम्पन्न भएको छ । कार्यशालामा कोशी प्रदेश सरकारका आन्तरिक

घरेलु हिंसा पीडितलाई इन्सेकको आर्थिक सहयोग

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेश कार्यालयद्वारा गठित मानव अधिकार सहायता कक्षले घरेलु हिंसा पीडित औरही गाउँपालिकाकी ३१ वर्षीया रिङ्कु कुमारी राउतलाई ०८१ पुस २३ गते इन्सेक मधेश प्रदेश

स्वच्छ वातावरण र वातावरण अधिकार विषयक अन्रक्रिया सम्पन्न

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी, घोडाघोडी नगरपालिकास्तरीय मानव अधिकार समूहको सहकार्य र बाल अधिकार चेतना समूहको आयोजनामा स्वच्छ वातावरण र वातावरण अधिकार विषयक अन्रक्रिया कार्यक्रम ०८१ पुस २४ गते पहलमानपुरमा

स्वच्छ वातावरण र वातावरणको अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र बेलौरी नगरपालिकास्तरीय मानव अधिकार समूहको समन्वय तथा बाल अधिकार चेतना समूहको आयोजनामा स्वच्छ वातावरण र वातावरण अधिकार विषयक अन्तरक्रिया कार्यक्रम ०८१ पुस २४ गते

स्वच्छ वातावरण तथा वातावरण अधिकार विषयक अन्तरक्रिया सम्पन्न

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र घोडाघोडी नगरपालिकास्तरीय मानव अधिकार समूहको सहकार्य तथा बाल अधिकार चेतना समूहको आयोजनामा स्वच्छ वातावरण र वातावरण अधिकार विषयक अन्तरक्रिया कार्यक्रम ०८१ पुस २२ गते

मधेस प्रदेशस्तरीय मानव अधिकार समूहद्वारा ध्यानाकर्षण पत्र

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा गठित मधेस प्रदेशस्तरीय मानव अधिकार समूहले २०८१ पुस २२ गते शिक्षा तथा संस्कृति मन्त्रालय मधेस प्रदेशको सचिवलाई ध्यानाकर्षण पत्र बुझाएको छ । मधेस