भूकम्प पीडितको गुनासो- ‘हामीले कहिले पाउने अनुदान ?’
भक्तपुरका भूकम्प पीडितले अझैसम्म पनि अनुदान नपाएको गुनासो गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भक्तपुरले भेलुखेलमा आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा भूकम्प पीडितहरूले भवन निर्माण अन्तर्गतको पहिलो किस्ता





