INSEC Online

📅 २०८३ असार १९

इन्सेक गतिविधि

मिडिया तथा सूचना साक्षरता र मानव अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश र नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको आयोजनामा ‘मिडिया तथा सूचना साक्षरता र मानव अधिकार’ विषयक अन्तक्र्रिया कार्यक्रम ०८२ साउन १४ गते पोखरामा सम्पन्न

रोम विधान अनुमाेदनकाे माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

अन्तर्राष्ट्रिय न्याय दिवसको अवसर पारेर ‘रोम विधान’ अनुमोदन गर्न माग गर्दै गण्डकी प्रदेशका विभिन्न नागरिक संघसंस्था र मानव अधिकारसम्बद्ध निकायहरूले जिल्ला प्रशासन कार्यालयमा मार्फत् प्रधानमन्त्रीलाई ०८२ साउन १ गते ज्ञापनपत्र

रोम विधान अनुमोदनको माग राख्दै ज्ञापनपत्र

रोम विधान अनुमोदनको माग राख्दै कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको छ । ०८२ साउन १ र २ गते इन्सेक कर्णाली प्रदेश कार्यालयको अगुवाईमा दण्डहीनताको अपसंस्कृतिको अन्त्य गर्न अन्तर्राष्ट्रिय

पीडितको न्यायमा पहुँच अभिवृद्धिका लागि सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

अन्तर्राष्ट्रिय फौजदारी न्याय दिवसका सन्दर्भमा पीडितको न्यायमा पहुँच अभिवृद्धिकालागि सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक लगायत संघसंस्थाहरुको आयोजनामा नेपालगञ्जमा ०८२ साउन १ गते सम्पन्न भयो ।

नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

नेपाल मानवअधिकार वर्ष पुस्तक २०२६ मा समेटिने घटनाहरूको अर्धवार्षिक पूर्वसमीक्षा असार ३२ गते विदुरमा सम्पन्न भएको छ । इन्सेकको आयोजनामा सम्पन्न कार्यक्रममा विदुर नगरपालिका वडा नं. ४ का अध्यक्ष नीलमबाबु

नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा प्रकाशित हुँदै आएको मानव अधिकार वर्ष पुस्तक २०२६ को अर्धवार्षिक पूर्व समीक्षा गैरसरकारी संस्था महासङ्घ काभ्रेकी अध्यक्ष गंगा दोङको अध्यक्षतामा असार ३० गते बनेपामा

नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

अनौपचारी क्षेत्र सेवा केन्द्र (इन्सेक) ले हरेक वर्ष प्रकाशन गर्ने नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ का लागि जिल्लामा सङ्कलन गरिएका घटनाहरूको अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम असार ३० गते सम्पन्न

कानुनी प्रक्रियामा जान पीडितलाई इन्सेकको सहयोग

खाँडाचक्र नगरपालिका–९ की ४२ वर्षीया राजु मल्ललाई इन्सेकले कानुनी प्रक्रियामा जानका लागि कालिकोटका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज शर्मा मार्फत ०८२ असार २९ गते १० हजार रुपियाँ सहयोग प्रदान गरेको

मानव अधिकार समूहद्वारा ध्यानाकर्षण

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा दुल्लूमा गठन गरिएको मानव अधिकार समूहले स्वास्थ्य, शिक्षा र वातावरण सम्बन्धी अधिकारको सवालमा दुल्लू नगरपालिकाका वडा नं. ७, ८ र ९ मा मानव अधिकार प्रवर्धनमा