INSEC Online

📅 २०८३ असार १९

इन्सेक गतिविधि

परियोजना अभिमुखीकरण कार्यशाला सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) केन्द्रीय कार्यालयको आयोजनामा इन्सेकले सन् २०२५ देखी २०२८ सम्म सञ्चालन गर्ने परियोजनाको अभिमुखीकरण कार्यशाला बैठक ०८२ भदौ २ र ३ गते नेपालगञ्जमा सम्पन्न भएको छ

२६ औं अन्तर्राष्ट्रिय युवा दिवस: युवा नीति बन्नु पर्नेमा जोड

“स्थानीय युवाको सतत विकास लक्ष्य र त्यसपछिका कदमहरूका लागि अभियान” भन्ने मुलनाराका साथ २६ औं अन्तर्राष्ट्रिय युवा दिवस ०८२ साउन २७ गते सिरहामा मनाइएको छ । मुक्ति नेपालको आयोजना र

कानुनी प्रक्रियामा जान पीडितलाई इन्सेकको सहयोग

बलात्कार घटनाका पीडित बालिकालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८२ साउन २७ गते कानुनी प्रक्रियामा जानका लागि आर्थिक सहयोग प्रदान गरेको छ । अछाम जिल्ला ढकारी गाउँपालिका–६ घर भई धनगढी उपमहानगरपालिका—४

बहुबिवाह सम्बन्धी मस्यौदा परिमार्जनको माग गर्दै विराटनगरमा प्रदर्शन

इन्सेकसहित अधिकारको क्षेत्रमा क्रियाशील संघसंस्थाले बहुबिवाह सम्बन्धी प्रस्तावित मस्यौदा तत्काल परिमार्जन गर्न आग्रह गरेका छन् । इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगर, ओरेक, माइती नेपाल, कोकनलगायत अधिकारको क्षेत्रमा क्रियाशील संघसंस्थाका प्रतिनिधिले

मुक्त कमैया तथा कृषकहरु बिच जनप्रतिनिधि विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय र सार्वजनिक सरोकार कानुन व्यवसायी समूहको आयोजना तथा मुक्त कमैया अधिकार संघर्ष समितिको व्यवस्थापन र डिसिएको आर्थिक सहयोगमा “मुक्त कमैया तथा कृषकहरु

नागरिकको वातावरणीय अधिकार र चुरे संरक्षणका लागि दीर्घकालीन योजना आवश्यक रहेकोमा जोड

नागरिकको वातावरणीय अधिकार र चुरे संरक्षणका लागि नेपाल सरकारले दीर्घकालीन योजना ल्याउनु पर्नेमा जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजना तथा राइट्स क्लिनिक र

महिला अधिकारका कानुन बनेपनि कार्यान्वयन पक्ष कमजोर भयो : सभापति खड्का

कर्णाली प्रदेश सभाको प्रदेश मामिला समितिकी सभापति कल्याणी खड्काले नेपालको संविधान र कानुनले महिला अधिकारलाई सुरक्षित गरेएपनि कार्यान्वयन पक्ष कमजोर भएको बताउनु भएको छ । ०८२ साउन १५ गते अनौपचारिक

नागरिकका मानव अधिकारको संरक्षणका लागि समन्वय र सहकार्यमा जोड

मानव अधिकारको विविध सवालमा प्रभावकारी कार्यान्वयनका लागि सूक्ष्म अनुगमन र खबरदारी गर्न मानव अधिकारकर्मी र सञ्चारकर्मी बीच समन्वय र सहकार्य बढाउनुपर्ने कुरामा सहभागीहरुले जोड दिएका छन् । मानव अधिकार र

अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवसमा र्‍याली तथा कोण सभा

मानव बेचबिखन संगठित अपराध हो, शोषण अन्त्य गर्नुहोस् भन्ने मुल नाराका साथ १९ औँ अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवस सिरहामा ०८२ साउन १४ गते र्‍याली तथा कोण सभा गरी सम्पन्न