घरेलु हिंसा पीडित महिलालाई इन्सेकद्वारा सहयोग प्रदान
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले वैशाख ५ गते कञ्चनपुर जिल्ला पुर्नवास नगरपालिका–२ अमरैयाकी घरेलु हिंसा पडित महिलालाई आर्थिक सहयोग प्रदान गरेको छ । कञ्चनपुर जिल्ला पुर्नवास





