INSEC Online

📅 २०८३ असार २३

इन्सेक गतिविधि

मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

पछिल्लो समय अदालतसम्म पुगेका मुद्दाका पीडितहरू होस्टाइल भएकोप्रति बागलुङका सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले असार ६ गते बागलुङ बजारमा आयोजना गरेको नेपाल मानव अधिकार

निगरानी समूहद्वारा आधारभूत अधिकारको माग

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा सञ्चालित इएलपी परियोजनाअन्तर्गत गठित नगरस्तरीय मानव अधिकार निगरानी समूहले शिक्षा, स्वास्थ्य, खाद्य र आवासको आधारभूत अधिकारका लागि नगरपालिका समक्ष असार ५ गते माग पत्र

मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाको अर्धवार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मुगु जिल्लामा सङ्कलन गरेका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनालाई पुनरपुष्टि गर्ने उद्देश्यले सरोकारवाला निकायबीच अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम असार ४ गते सम्पन्न गरेको

अर्ध वार्षिक पूर्व समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक इलामको आयोजनामा ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३’ अर्ध वार्षिक प्रकाशन पूर्व समीक्षा’ कार्यक्रम असार ५ गते इलाममा सम्पन्न गरिएको छ । समीक्षामा इन्सेक जिल्ला

अर्धवार्षिक पूर्व समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि असार ५ गते तेहृथुममा समीक्षा सम्पन्न गरिएको छ । नेपाल मानव अधिकार वर्ष

प्रदेशस्तरीय कार्यक्रम समीक्षा तथा अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यलय, धनगढीको आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय कार्यक्रम समीक्षा तथा अन्तरक्रिया गोष्ठी असार ४ गते धनगढीमा सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशमा सञ्चालित मानव अधिकार

प्रदेश स्तरीय बार्षिक समीक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतको आयोजनामा प्रदेश स्तरीय समीक्षा तथा जिल्ला प्रतिनिधिहरूसँगको अन्तरक्रिया कार्यक्रम असार ४ गते सम्पन्न भएको छ । इन्सेकद्वारा कर्णाली प्रदेशमा सञ्चालित कार्यक्रमको

सिफारिस संयन्त्रको प्रदेशस्तरीय कार्याशाला सुरु

कर्णाली प्रदेशको वीरेन्द्रनगर सुर्खेतमा सिफारिस संयन्त्रको दुई दिने कार्यशाला गोष्ठी सुरु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतको आयोजनामा सिफारिस संयन्त्रको प्रदेश स्तरीय कार्यशाला ०७९

खाँडादेवीमा शिक्षा, स्वास्थ्य र खाद्य अधिकार सम्बन्धी सार्वजनिक सुनुवाई

खाँडादेवी गाउँपालिका–६ मा स्थानीय स्तरको योजना सङ्कलन तथा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारसम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रम ०७८ असार ३ गते सम्पन्न भएको छ । वडा कार्यालयको आयोजना तथा अनौपचारिक क्षेत्र