बाल अधिकार चेतना समूहका सदस्यहरूलाई दुई दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेशको आयोजनामा बाल अधिकार चेतना समूहका सदस्यहरूलाई दुई दिने क्षमता अभिवृद्धि तालिम कात्तिक २९ गते सम्पन्न भएको छ । जानकी गाउँपालिकाको जानकी मावि र





