INSEC Online

📅 २०८३ असार २३

इन्सेक गतिविधि

हिंसा पीडितलाई न्यायको पहुँचमा पु¥याउन सबैको पहल आवश्यक

जोखिममा रहेका हिंसा पीडित महिला तथा बालबालिकालाई न्यायको पहुँचमा पु¥याउन सबैले पहल गर्नुपर्ने सल्यानमा आयोजित एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । पीडितलाई कानुनी सेवाको विषयमा जानकारी नहुनु, आर्थिक अभाव

स्वच्छ, निष्पक्ष तथा भयरहित निर्वाचनका लागि सरोकारवालाको भूमिका विषयक अन्तरसम्वाद कार्यक्रम सम्पन्न

राष्ट्रिय मानव अधिकार आयोग, प्रदेश निर्वाचन कार्यालय र इन्सेकको संयुक्त आयोजनामा स्वच्छ, निष्पक्ष तथा भयरहित निर्वाचनका लागि सरोकारवालाको भूमिका र प्रतिवद्धता अन्तरसम्वाद कार्यक्रम कात्तिक १५ गते धनगढीमा सम्पन्न भएको छ

गाउँपालिका स्तरीयसमस्या पहिचान तथा कार्ययोजना निर्माण बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने पहल कार्यक्रम अन्तरगत मायाँदेवी गाउँपालिका स्तरीय समस्या पहिचान तथा समूहको वार्षिक कार्य योजना बैठक कात्तिक ५

समस्या तथा सरोकारवालाहरूको पहिचान र कार्ययोजना निर्माणका लागि मानव अधिकार समूहको बैठक सम्पन्न

लालझाडी गाउँपालिकास्तरीय मानव अधिकार समूहले नगरपालिकामा रहेका मानव अधिकार समस्या पहिचान तथा समूहको कार्ययोजना बैठक असोज ३१ गते लालझाडी गाउँपालिकामा सम्पन्न गरेको छ । बैठकमा शिक्षा, स्वास्थ्य, वातावरण, लैङ्गिक विभेद

जानकी गाउँपालिकामा समस्या पहिचान तथा कार्ययोजना बैठक सम्पन्न

इन्सेक र मानव अधिकार समूहको आयोजनामा असोज ३१ गते जानकी गाउँपालिकामा शिक्षा, स्वास्थ्य, वातावरण र लैङ्गि विभेद सम्बन्धी समस्या पहिचान तथा योजना बैैठक सम्पन्न भएको छ । बैठकमा विद्यालयमा सेनटरी

माछापुच्छ्रेमा बाल अधिकार शिविर तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यलयको आयोजनामा असोज ३० र ३१ गते माछापुच्छ्रे गाउँपालिकामा मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत बाल अधिकार शिविर तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न गरिएको

बाल अधिकार चेतना समुहको क्षमता अभिबृद्धि तालिम सम्पन्न

इन्सेक र मानव अधिकार समुहको सयुक्त आयोजनामा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रम अन्तर्गत बाल अधिकार चेतना समुहको क्षमता अभिबृद्धि तालिम बेलौरीमा असोज ३० गते सम्पन्न भएको

स्थानीय तहमा मानव अधिकार समस्या पहिचान तथा समुह कार्य योजना निर्माण बैठक सम्पन्न

घोडाघोडी नगरपालिकास्तरीय मानव अधिकार समुहले नगरपालिकामा रहेका मानव अधिकारका समस्या पहिचान तथा समुहको कार्ययोजना निर्माण बैठक असोज २९ गते घोडाघोडी नगरपालिकामा सम्पन्न गरेको छ । बैठकमा शिक्षा, स्वास्थ्य, वातावरण, लैङ्गििक

मानव अधिकारप्रति राज्य प्रतिवद्ध छ : प्रमुख जिल्ला अधिकारी

धनकुटाका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले नेपाल सरकार मानव अधिकार र मानव अधिकार रक्षकको अधिकार स्थापित गर्नका लागि प्रतिवद्ध रहेको बताउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश