कठिन परिस्थितिमा इन्सेकले गरेको काम सम्झिरहन्छौं : कार्यवाहक मेयर
चामुण्डाबिन्द्रासैनी नगरपालिकाका कार्यवाहक मेयर बलिराम खड्काले सशस्त्र युद्धको समयमा सरकारी पक्ष र त्यसबेलाको द्वन्द्वरत पक्षको दोहोरो चेपुवामा परेको बेला सर्वसाधारणको जिउज्यान सुरक्षामा गरेको काम भन्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को





