INSEC Online

📅 २०८३ असार २३

इन्सेक गतिविधि

मानव अधिकार रक्षकका सवालमा आयोग प्रतिबद्ध : प्रमुख वास्तोला

राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश प्रमुख लोकनाथ वास्तोलाले मानव अधिकार रक्षकका सवालमा आयोग प्रतिबद्ध रहेको बताउनु भएको छ । आयोगले रक्षकको क्षमता अभिवृद्धी तथा कानुन निमार्णका लागि समेत पहलकदमी

वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व जिल्ला वार्षिक पूर्व समीक्षा कार्यक्रम मङ्सिर २४ गते सम्पन्न गरिएको छ । सन् २०२२ को जनवरीदेखि नोभेम्वरसम्म इन्सेकले जिल्ला अभिलेखीकरण गरेका मानव

मानव अधिकार संरक्षणमा सरोकारवालाको भूमिका विषय अन्तरक्रिया सम्पन्न

मानव अधिकार रक्षकहरुको दिवस ( ९ डिसिम्बर) को सन्दर्भमा राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालय, इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी लगायत संघसस्थाको सयुक्त आयोजनामा ‘मानव अधिकार संरक्षणमा सरोकारवालाहरुको भूमिका’

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व जिल्लामा वार्षिक पूर्व समीक्षा कार्यक्रम मङ्सिर २३ गते सम्पन्न गरिएको छ । जिल्लामा सन् २०२२ को जनवरीदेखि नोभेरम्वरसम्ममा २० ओटा मानव अधिकारसँग

इन्सेकद्वारा बालिकाहरूलाई लैंगिक हिंसा विरुद्ध चेतनामुलक कार्यक्रम

लैंगिक हिंसा  विरुद्धको १६ दिने अभियानकै क्रममा  चन्दननाथ नगरपालिका –२ स्थित कर्णाली माध्यामिक विद्यालयमा ०७९ मङ्सिर २३ गते २० वर्षमुनिका बालिकाहरुलाई लैंगिक हिंसा बिरुद्ध सचेतीकरण गरिएको छ । अनौपचारिक क्षेत्र

वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व जिल्लामा वार्षिक पूर्व समीक्षा कार्यक्रम मङ्सिर २३ गते सरोकारवालाबिच सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) सुनसरीको आयोजनामा नेपाल मानव अधिकार

शम्भुनाथ नपा मा बाल अधिकार शिविर तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजना र शम्भुनाथ नपा को समन्वयमा मङ्सिर २० र २१ गते आयोजित बाल अधिकार शिविर तथा बाल अधिकार समूहको क्षमता अभिवृद्धि तालिम

इन्सेक र कोक्यापद्वारा मानव अधिकार रक्षकहरूको भूमिका विषयक छलफल कार्यक्रम सम्पन्न

इन्सेक, कोक्याप, र सामुदायिक सेवा केन्द्र लगायतको आयोजनामा राजविराजमा मङ्सिर २२ गते “मानव अधिकार रक्षकहरुको अवस्था, सवाल र सरोकारवालाहरुको भूमिका” विषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ । लैङ्गिक हिंसा विरुद्धको

लैङ्गिक हिंसा विरूद्ध प्रभातफेरी एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न

स्याङ्जा जिल्लाको भिरकोट नगरपालिकामा लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान अन्तर्गत  प्रभातफेरी एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । इन्सेक, सामाजिक विकास कार्यालय, भिरकोट नगरपालिका र सिकोस नेपालको समन्वयमा कार्यक्रम सम्पन्न