INSEC Online

📅 २०८३ असार २३

इन्सेक गतिविधि

७४औ अन्तराष्ट्रिय मानवअधिकार दिवसको अवसरमा रत्तदान कार्यक्रम सम्पन्न

“न्याय सम्मान र मर्यादित रोजगार हामी सबैको सरोकार” भन्ने मूल नाराका साथ १० डिसेम्बर मा मनाउन लागिएको ७४ औं अन्तराष्ट्रिय मानवअधिकार दिवसको अवसरमा पोखरामा मङ्सिर २२ गते रक्तदान कार्यक्रम आयोजना

इन्सेक र आसमान नेपालद्वारा लैङ्गिक हिंसा बिरूद्ध अन्तरक्रिया र र्‍यालीको आयोजना

इन्सेक र असामान नेपाल लगायतकाले राजविराजमा मङ्सिर २१ गते लैङ्गिक हिंसाको अवस्था र समाधानका उपाय विषयक अन्तरक्रिया र र्‍यालीको आयोजना गरेको छ । लैङ्गिक हिंसा बिरूद्धको १६ दिने अभियानको अवसरमा

महिला हिंसाविरूद्धको १६ दिवसीय कार्यक्रम सम्पन्न

“जीवन मर्यादा, समानता  र स्वतन्त्रताको अधिकार दिगो शान्ति र समृद्धिको आधार सभ्य समाजको पहिचान” नाराका साथ लैङ्गिक हिसांविरूदको १६ दिवसीय अभियान जिल्लामा मनाइएको छ । १६ दिवसीय अभियानको सन्दर्भमा मङ्सिर

महिलामाथि हुने हिंसा सम्बन्धमा स्थानीय सरकार र महिलाहरूबीच अन्तरक्रिया सम्पन्न 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले मकवानपुरको दुई पालिकामा महिलामाथि हुने हिंसा सम्बन्धमा स्थानीय सरकार र महिलाहरूबीच अन्तरक्रिया कार्यक्रम गरेको छ । इन्सेकले अधिकार तथा आर्थिक विकास मार्फत महिला सशक्तीकरण कार्यक्रम अन्तर्गत मकवानपुरको

मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भोजपुरको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि सरोकारवालबिच समीक्षा गरिएको छ । मङ्सिर

मानव अधिकारको सवाल विषयक तालिम सम्पन्न

शिवपुरी गाउँपालिकामा मानव अधिकारका सवाल तथा समस्या पहिचानसम्बन्धी कार्यशाला सम्पन्न भएको छ ।  शिवपुरी गाउँपालिकामा अधिकार तथा आर्थिक विकास मार्फत महिला सशक्तिकरण कार्यक्रम (रिन्यु परियोजना) अन्तर्गत सञ्चालन भईरहेको कार्यक्रममा समस्या पहिचान तथा

हिंसाविरुद्ध प्रतिकार गर्न आग्रह : उपाध्यक्ष पुलामी

मनहरी गाउँपालिकाका उपाध्यक्ष सीता पुलामी मगर (रेखा) ले राज्यले महिलालाई यथोचित व्यवस्था गर्ने भन्दै गर्दा र प्रयास हुँदै गर्दा अझै महिला हिंसा हुनु दुखद घटना भएको बताउनुभएको छ । अनौपचारिक

इन्सेक र राजविराज नगरपालिकाद्वारा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

इन्सेक, राजविराज नगरपालिका र सामुदायिक सेवा केन्द्रलगायतको आयोजनामा मङ्सिर २० गते राजविराजमा ‘लैङ्गिक हिंसा न्यूनिकरण’ विषयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा आयोजित

मानव अधिकार समूह गठन

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)द्धारा मानव अधिकार शिक्षा कार्यक्रम अन्तरगत शिक्षा, स्वास्थ्य, बालअधिकार र वातावरणीय अधिकारका सवालमा परियोजना सञ्चालनका लागि बर्जु गाउँपालिकामा मङ्सिर २१ गते मानव अधिकार समूह गठन गरिएको छ