मानव अधिकार समूह र स्थानिय सरोकारवालाहरूको क्षमता अभिवृद्धि तालिम सुरू
इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजनामा मानव अधिकार समुह र स्थानिय सरोकारवालाहरूको क्षमता अभिवृद्धि तालिम मङसिर २८ गते देखि सुरू भएको छ । कार्यक्रमको उद्देश्य बारे प्रकाश पार्दै इन्सेक लुम्बिनी





