INSEC Online

📅 २०८३ असार २३

इन्सेक गतिविधि

मानवअधिकार वर्ष पुस्तक–२०२३ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न

हिमालपारीको जिल्ला मुस्ताङको जिल्ला अस्पताल पछिल्लो दुई वर्ष देखि एम्बुलेन्स बिहीनको अवस्थामा रहेको छ । मुस्ताङको जोमसोममा आयोजित मानवअधिकार वर्ष पुस्तक–२०२३ को पूर्व समीक्षा कार्यक्रममा जिल्ला अस्पताल मुस्ताङका निमित्त मेडिकल

मनहरीमा विद्यार्थीका लागि बाल अधिकार सम्बन्धी दुई दिने तालिम सम्पन्न

मनहरीका विद्यार्थीहरूलाई आयोजित बाल अधिकार सम्बन्धी दई दिने तालिम ०७९ पुस ६ गते सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा पुस ५ गतेबाट भएको तालिममा मनहरी-४ स्थित पशुपतिनाथ

नेपाल मानव अधिकार वर्ष पुस्तक– २०२३ प्रकाशन पूर्व समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)  पाल्पाको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक– २०२३ प्रकाशन पूर्व समीक्षा कार्यक्रम पुस ६ गते तानसेनमा सम्पन्न भएको छ । जिल्लामा भएका मानव अधिकार उल्लङ्घन

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व समीक्षा सम्पन्न

भक्तपुरमा एक वर्षको अवधीमा हत्या, बलात्कार तथा बलात्कार प्रयास, बाल यौनशोषण तथा दुर्व्यवहार, बहुविवाहलगायतका १७९ ओटा मानव अधिकार हनन एवं ज्यादतीका घटना भएको छ । आज अनौपचारिक क्षेत्र सेवा केन्द्र

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व समीक्षा

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व समीक्षा कार्यक्रम ०७९ पुस ५ गते सम्पन्न भएको छ । जिल्लामा भएका मानवअधिकार उल्लंघन र मानवअधिकारसँग सरोकार भएका घटनाहरूको पृष्ठपोषण तथा सुझाव

मानव अधिकार समुह र स्थानीय सरोकारवालाहरुको क्षमता अभिवृद्धि तालिम सम्पन्न

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा बेलौरी नगरपालिकास्तरीय मानव अधिकार समुह र स्थानीय सरोकारवालाहरूको क्षमता अभिवृद्धि तालिम पुस ५ गते बेलौरीमा सम्पन्न भएको छ । बेलौरी नगरपालिका शिक्षा शाखा प्रमुख

मध्यविन्दु नगरपालिकामा मानवअधिकार समुह गठन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको आयोजनामा मध्यविन्दु नगरपालिकामा मानवअधिकार समुह  गठन भएको छ । मानवअधिकार शिक्षा कार्यक्रम परिचय तथा मानवअधिकार समुह गठन कार्यक्रम भुपलाल अर्यालको संयोजकत्वमा भएको हो

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व समीक्षा

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) रोल्पाको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा  पुस ४ गते लिवाङमा सम्पन्न भएको छ । कार्यक्रममा सन् २०२२ जनवरीदेखि हालसम्म

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) अर्घाखाँचीको आयोजनामा  नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्र्व वार्षिक समीक्षा कार्यक्रम पुस ३ गते सन्धिखर्कमा सम्पन्न भएको छ । समीक्षा कार्यक्रममा इन्सेक जिल्ला