वातावरणीय अधिकार सम्बन्धी कार्यशाला गोष्ठी
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा सप्तरीको डाक्नेश्वरी नगरपालिकामा असार २५ गते वातावरणीय अधिकार सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ । गोष्ठीमा नगर प्रमुख रामलखन मलाहाले बालबालिकाको चौतर्फी विकाससँगै





