INSEC Online

📅 २०८३ असार २२

इन्सेक गतिविधि

बाल अधिकार समूहद्वारा वातावरण संरक्षणको लागि वृक्षारोपण

मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा धनुषाको बटेश्वर गाउँपालिका–१ चित्रपुरमा रहेको श्री लक्ष्मी माध्यमिक विद्यालयमा गठन गरिएको बाल अधिकार सचेतना समूहले वातावरण संरक्षणको लागि

नेपाल मानव अधिकार वर्ष पुस्तक सन् २०२४ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा : महिला र बालबालिकाका सवालमा प्रहरी सधैँ सम्वेदनशील

जिल्ला प्रहरी कार्यालय दैलेखका मुद्दा शाखा इञ्चार्ज प्रहरी इन्स्पेक्टर पुरुषोत्तम कार्कीले महिला र बालबालिका पीडित भएका सवालहरुमा प्रहरी  सधैँ सम्वेदनशील रहेको बताउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले

नेपाल मानव अधिकार वर्ष पुस्तक –२०२४, प्रकाशन पूर्व अर्ध वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

इन्सेक लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक –२०२४, प्रकाशन पूर्व  अर्ध वार्षिक समीक्षा कार्यक्रम नेपालगञ्जमा असार १५ गते सम्पन्न भएको छ । कार्यक्रममा जिल्लामा सन् २०२३ जनवरीदेखि

नेपाल मानव अधिकार वर्ष पुस्तक सन् २०२४ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि २०२३ जनवरीदेखि हालसम्म भएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरुको अर्धवार्षिक पूर्व समीक्षा असार १५ गते मुगुमा सम्पन्न भएको छ । इन्सेक

नेपाल मानव अधिकार वर्ष पुस्तक सन् २०२४ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि २०२३ जनवरीदेखि हालसम्म भएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरुको अर्धवार्षिक पूर्व समीक्षा असार १५ गते मुसिकोट खलंगामा सम्पन्न भएको छ ।

लुम्बिनी प्रदेशको मानव अधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

इन्सेक लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा नेपालगञ्जमा असार १५ गते आयोजित लुम्बिनी प्रदेशको मानव अधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक लुम्बिनी प्रदेशका प्रलेख अधिकृत विनोद पाण्डेले 

नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२४ प्रकाशन पूर्व अर्ध वार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) प्यूठानको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक– २०२४ को  प्रकाशन पूर्व अर्ध वार्षिक समीक्षा ०८० असार १४ गते खंलगामा सम्पन्न भएको छ । सन् २०२३ जनवरीदेखि

मानव अधिकार उल्लङ्घनका घटनाको अभिलेखिकरणमा इन्सेकलाई कसैले चुनौती दिन सक्दैनः बराल

बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले मानव अधिकार उल्लङ्घनका घटनाको अभिलेखिकरणमा इन्सेकलाई कसैले चुनौती दिन नसक्ने बताउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागलुङले असार १५ गते सम्पन्न

अर्ध वार्षिक पूर्व समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मकवानपुरले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम ०८० असार १५ गते हेटौँडामा सम्पन्न गरेको छ । सन् २०२३