INSEC Online

📅 २०८३ असार २१

इन्सेक गतिविधि

न्यायमा महिलाकाे पँहुच विषयमा अन्तरक्रिया कार्यक्रम

अन्तर्राष्ट्रिय महिला दिवसकाे अवसरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), मिथिला नगरपालिका, नगर स्तरीय महिला अधिकार मञ्च, द एशिया फाउन्डेसन, सामुदायिक-प्रहरी साझेदारी तथा मानव अधिकारकाे क्षेत्रमा क्रियाशिल विभिन्न संघसंस्थाहरूको समन्वयमा ०८० फागुन

मानव अधिकार सूचना स्रोत केन्द्र स्थापनामा सहयोग गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले नेपालगञ्जमा स्थापना गरेको मानव अधिकार सूचना तथा स्रोत केन्द्रको प्रबर्धनका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । इन्सेक लुम्बिनी

मानव अधिकारसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

गण्डकी प्रदेश सरकार र इन्सेकको समन्वयमा कास्कीको माछापुच्छ्रे  गाउँपालिका– ४ को महेन्द्र माध्यमिक विद्यालयमा मानव अधिकार तथा कानुनी सचेतना तथा साइबर अपराध र कानुनी व्यवस्थासम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ

मानव अधिकार समूहद्वारा अनुगमन तथा कानुनी सेवाको अवस्थाबारे छलफल

मानव अधिकार समूहद्वारा जिल्ला कानुनी सहायता समिती कार्यालयको अनुगमन तथा जिल्लाको कानुनी सहायता सेवाको अवस्थाको बारेमा अनुगमन तथा छलफल गरिएको छ । इन्सेक मानार्थ सदस्य रुकैया खातुन, मानव अधिकार समूह

हेल्प डेस्क पुर्नतार्जगी तथा छलफल कार्यक्रम सम्पन्न

कोशी प्रदेश कार्यालयले ०७८ साउन १ गते गठन गरेको मानव अधिकार सहायता कक्षको चैत २ गते पुर्नतार्जगी तथा छलफल कार्यक्रम सम्पन्न गरिएको छ । मानव अधिकार घटनामा पीडित मानव अधिकार

सिमान्तकृत समुदायका सवाल समेट्ने सांसदहरुको प्रतिबद्धता

कर्णाली प्रदेश सभाका सांसदहरुले सिमान्तकृत समुदायका सवालहरुलाई नीतिनिर्माणको तहमा प्रभावकारी ढङ्गले समेट्ने प्रतिबद्धता जनाउनुभएको छ। इन्सेक लगायतका गैरसरकारी संस्थाहरुको सहयोग तथा गैर सरकारी संस्था महासंघ सर्खेतको आयोजनामा फागुन २९ गते

वातावरण संरक्षण र वातावरणको अधिकारसम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालयको सहयोग तथा घोडाघोडी नगरपालिकास्तरीय मानव अधिकार समूहको आयोजनामा वातावरण संरक्षण र वातावरणको अधिकारसम्बन्धी कार्यशाला गोष्ठी ०८० फागुन ३० गते साडेपानीमा सम्पन्न भएको

हाटबजार व्यवस्थापन गर्न इन्सेकको ध्यानाकर्षण

पञ्चपुरी नगरपालिका–५ स्थित हाटबजारको व्यवस्थापन गर्न फागुन ३० गते ध्यानाकषर्ण पत्र बुझाएको छ । इन्सेकद्वारा गठित पञ्चपुरी नगरपालिका स्तरीय मानव अधिकार समूहका संयोजक अमरबहादुर कार्कीसहितको टोलीले नगरपालिकाकी उपप्रमुख मुक्तिदेवी रेग्मी

सामुदायिक विद्यालयमा शिक्षा र स्वास्थ्यसम्बन्धी हक प्रत्याभूति गर्न ध्यानाकर्षण

बराहताल गाउँपालिकाका सामुदायिक विद्यालयमा शिक्षा, स्वास्थ्यको हक प्रत्याभूति गर्नका लागि इन्सेकले फागुन २९ गते ध्यानाकषर्ण पत्र बुझाएको छ । इन्सेकद्वारा गठित बराहताल गाउँपालिका स्तरीय मानव अधिकार समूहका संयोजक छबिलाल शर्मा र