मानव अधिकार समूहद्वारा वडा अध्यक्षलाई ध्यानाकर्षण पत्र
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयद्वारा मिथिला नगरपालिकामा गठित नगर स्तरीय मानव अधिकार समूहले ०८० चैत १८ गते मिथिला नगरपालिका–९ का वडा अध्यक्ष दिपकजंग थापालाई ध्यानाकर्षण–पत्र बुझाएको छ





