मानव अधिकारको अवस्था बारे सरोकारवालाहरुसँग अन्तरक्रिया सम्पन्न
इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना तथा डिसिएको सहयोगमा मानव अधिकारको अवस्थाका बारेमा सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम ०८० चैत १४ गते सिलगडीमा सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशको मानव अधिकारको अवस्थाका





