INSEC Online

📅 २०८३ असार १८

फिचर

कुपोषणबाट पीडित कर्णालीका बालबालिका

खरले छाएको, ढोका नभएको सानो एउटा झुपडी वरिपरी टेका लगाइएका काठहरु भताभुङ्ग अवस्थामा छन् । ओढ्ने, ओछ्याउने र लुगाफाटा जताततै छरिएका छन् । यही झुपडीमा एक्लै बस्नुहुन्छ, चौकुने गाउँपालिका–७ सान्नेघारीकी

विस्थापितको दुखः बस्ती स्थानान्तरण नहुँदा आठ वर्षदेखि बगरमा बास

दिनहुँ मेलापात, खेती, गरेर ताजा अन्न तरकारी उब्जाएको झल्झली याद आउँछ । तिरु, गोगने र हाकुको लेकमा हुर्केकी बुटी तामाङले लेकाली जनजीवन छाडेर यसरी भौतारिनु पर्ला भनेर कहिल्यै सोच्नुभएको पनि

रसुवाका द्वन्द्वपीडित भन्छन्ः परिवर्तन खोइ ?

मुलुकमा आमूल परिवर्तनका नाममा सञ्चालित दश वर्षे सशस्त्र द्वन्द्व अन्त्य भयो । लोकतान्त्रिक गणतन्त्र घोषणा तथा सङ्घीयता सहितको नयाँ संविधान लागू भएको पनि वर्षौँ बित्यो । तर परिवर्तनका लागि सशस्त्र

सशस्त्र द्वन्द्वले दुवै गोडासँगै सपना पनि गुमे !

२०६३ साल कात्तिक महिना । तिहारको दिन । रामचन्द्र आफ्नो दिदीको हातको टिका लगाएर मामाघर जाने तयारीमा हुनुहुन्थ्यो । कृष्ण गौतम रामचन्द्रका मिल्ने साथी । छिमेकी पनि भएकाले सधैँ जसो

कोशी नामाकरणमा विरोध :आन्दोलनकारी र प्रहरीबिच झडप, ५० जना घाइते, ३८ राउण्ड हवाइ फायर (फोटो फिचर)

कोशी प्रदेश नामाकरण खारेजको माग गर्दै आन्दोलनरत प्रदेश न.१ पुन नामाङ्कन संयुक्त सङ्घर्ष समितिका कार्यकर्ता र प्रहरीबिच विराटनगरमा जेठ १४ गते झडप भएको छ । झडपमा परी ३० जना प्रहरी,

द्वन्द्वमा छाडिएको बम बिस्फोटले बहिनीको ज्यान गयो, त्यसैको पीडामा बुबाद्वारा आत्महत्या

बिहान अचानक कुञ्चोक गाविस-४ को देउरालीडाँडामा ठूलो आवाजमा बम पड्क्यो । साँढे दश बज्दै गर्दा आएको यो आवाजले गाउँलेहरू त्रसित मात्र भएनन्, साबिक कुन्चोक गाविस-४ की १२ वर्षीया एक अबोध

अझै पनि पानीकै पिरलो, पानी भर्न घण्टौँ बस्नुपर्छ पालो

रामेछापको मन्थली नगरपालिका-१२ गेलुका बासिन्दा खानेपानी कै समस्याले पिरोलिएका छन् । खानेपानी कै लागि रातको निन्द्रा माया मारेका छन् । बेलामा पकाएर खान पाएका छैनन्, बालबालिकाको पढाइ छुटाइएका छन् ।

कुपोषणको मारमा बालबालिकाहरू

उत्तरगया गाउँपालिका-५ को खाल्टेमा भूकम्पबाट विस्थापित क्याम्पमा २३ वर्षीया बिरमाया तामाङ बस्दै आउनु भएको छ । उहाँको दुई छोरी र एक छोरा छन् । कान्छी छोरी २० महिना पुग्न लागिन्

वर्षेनी बालिका बलात्कारका घटना बढ्दै

जाजरकोट की १५ वर्षीया बालिका २०७८ फागुन ८ गते राति ११ आफ्नै घरमा बलात्कृत भइन् । आर्थिक अवस्था कमजोर भएका कारण उनका बुवा केही समय देखि भारतमा मजदुर गर्दै आउनुभएको

द्वन्द्वमा बेपत्ता पारिएका परिवारको यथावतै छ पीडा

साबिक पिपलडाँडा गाविस-२ पिँडालुवारी हाल चौतारा सागाचोकगढी नगरपालिका-६ मा बस्दै आउनुभएकी सीता बस्नेत आहिले एक्लो जीवन बिताइरहनु भएको छ । उहाँका एक छोरा र एक छोरी थिए । छोरा नेपाली सेनामा

यार्सागुम्बाको खोजीमा कष्टपूर्ण जिवन बिताउन बाध्य स्थानीय (फोटो फिचर)

अपिहिमाल गाउँपालिका–२ का पार्वती धामी तीन वर्षीय छोरा लिएर अपिको लोलु पुगेकी छिन् । यार्सागुम्बा संकलनको लागि भन्दै वैशाख दोस्रो साता उहाँ लोेलु पुग्नु भएको हो । दुई महिनाको लागि

स्थानीय प्रशासनले डोजर चलाएर घर भत्काउँदा खुल्ला आकाशमुनीको बास (फोटो फिचर)

गोदावरी नगरपालिका–३ चौकीडाँडास्थित बडिमालिका सामुदायिक वन क्षेत्र अतिक्रमण गरी बनाइएका घर टहारा स्थानीय प्रशासन र वन डिभिजन कार्यालयले डोजर चलाएर भत्काउँदा त्यस क्षेत्रमा लामो समयदेखि बसोबास गर्दै आएका वादी समुदायका

द्वन्द्वमा बेपत्ता पारिएका परिवारको पीडाः न सास पाइयो, न लास नै पाइयो

रामेछापको साबिक बेताली गाविस–८ हलुवा हाल गोकुलगङ्गा गाउँपालिका–४ का विपिनकुमार केसीलाई बेपत्ता पारिएको २० वर्ष बित्यो । तर उहाँको कुनै अत्तोपत्तो छैन । परिवारजनले मरे बाँचेको खबर पाउन सकेको छैन

श्रमिक दिवसले छोएन इट्टाभट्टाका मजदुरलाई

अन्तर्राष्ट्रिय श्रमिक दिवस विश्वभर मे १ तारिक भव्य रूपमा मनाइरहँदा भक्तपुरका इट्टाभट्टाका जदुरलाई भने दिवसले छोएन । बिहानदेखि मध्यान्हसम्म इट्टाभट्टामा काम गर्न व्यस्त यहाँका मजदरहरू मध्यान्हपछि परेको वर्षाका कारण झ्याउली

पिपलडाँडाबासीको त्यो कालो रात

२०६२ साल वैशाख १४ गतेको रात । पिपलडाँडाका बासिन्दाहरूले कहिल्यै नबिर्सने त्यो कालो रात । गाउँलाई तीनतिरबाट घेराहालेर तीन सर्वसाधारण माओवादीकै शब्दमा सफाया गरेको रात । गाउँ घेराहाली स्थानीय सर्वसाधारण

विद्यालय नजिकै छैन कहाँ पढ्ने ?

गाउँमा पढाउने विद्यालय भए त नियमित पढ्न जान्थे । तीन वर्षदेखि पाँच वर्षका सात जना देश्या गाउँमा भेटिएका बालबालिका पढ्न जाँदैनन् । विहानको १० बजे विद्यालय खुल्छ तर यहाँ बालबालिका

तिल्पुङका द्वन्द्व पीडित भन्छन्ः त्यो कालो रात सम्झन र पीडकलाई माफी सुन्न चाहन्नौँ

२०५८ साल भदौ १७ गतेको रात । रामेछापको हालको लिखु तामाकोसी गाउँपालिका–७ तिल्पुङवासीले कहिल्यै नबिर्सने रात । घटना भएको २२ वर्ष बित्यो तर पीडित परिवार र गाउँलेको मानसपटलमा अहिले पनि

गिट्टी कुटेर नुनतेलको जोहो

हरेक दिनजसो सल्यानको थारमारे–बडागाउँ–चौरजहारी खडकखण्डको थारमारे नजिकै झिरमारे खोलामा एक हुल महिलाहरु भेटिन्छन् । पिठ्यूँमा डोको बोकेका उनीहरुको हातमा कुटो र हथौँडा हुन्छ । नुनतेलको जोहोका लागि ती महिलाहरु हातमा

रेक्चामा पिउने पानीको अभाव, गाउँ छाड्दै स्थानीय

शहर भन्दा टाढा, सुनसान अनि रमणीय, पहाडको काखैमा एउटा सुन्दर बस्ती छ । त्यो बस्ती हो सुर्खेत जिल्लाको पश्चिम चौकुने गाउँपालिका वडा नं ५ रेक्चा । यही बस्तीमा करिब ८०

अपाङ्गता भएका दम्पतिको लोभलाग्दो ‘स्विट बक्स’ व्यवसाय

जीवनमा केही गर्नलाई अपाङ्गताले छेक्न सक्दैन भन्ने उदाहरण बन्नुभएको छ, वीरेन्द्रनगर नगरपालिका- १० बुदबुँदेका ६८ वर्षीय नन्दप्रसाद चौलागाई । इत्रामखोला पुलबाट दक्षिण पूर्वतर्फ करिव पाँच सय मिटर पर एउटा साधारण घरमा