INSEC Online

📅 २०८३ श्रावण ११

सर्लाही

मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व समीक्षा

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि जिल्लामा सङ्कलन गरिएका घटनाको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम पुस ४ गते मलङ्गवामा सम्पन्न गरिएको छ ।

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१४ वर्षीया बालिकालाई मङ्सिर १९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले चार जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय मलङ्गवामा मङ्सिर २० गते गते उजुरी दिएको छ ।

कांग्रेसको वडा अधिवेशनमा झडप हुँदा दुई जना घाइते

बलरा नगरपालिका–९ स्थित अचलगढमा मङ्सिर १२ गते नेपाली कांग्रेसको वडा अधिवेशनमा विवाद हुँदा भएको झडपमा दुई जना घाइते भएका छन् । प्रदेश २ सरकारका महिला,

कांग्रेस अधिवेशनको क्रममा निर्वाचन अधिकृतमाथि कुटपिट

मलङ्गवा नगरपालिका–८, सर्लाहीस्थित नेपाली कांग्रेसको वडा अधिवेशनका लागि निर्वाचन अधिकृत खटाउने विषयमा पार्टीका कार्यकर्ताबिच भएको झडपमा अधिवेशनका लागि तोकिएका निर्वाचन अधिकृत दिवाकरराज पाण्डेलाई कुटपिट गरेको

यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध प्रहरीले उजुरी नलिएको पीडितको आरोप

२९ वर्षीया महिलालाई कात्तिक १० गते हरिवन नपा–९ का सुकदेव कार्की र अन्य नाम थाहा नभएका व्यक्तिहरूले कुटपिट गरी यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले

कुटपिट घटनाका आरोपितविरूद्ध उजुरी

ईश्वरपुर नपा–१२ को नेपाल राष्ट्रिय जनता माधयमिक विद्यालयका शिक्षक ३२ वर्षीय जीवन शङ्कर साहलाई असोज २४ गते सोही वडाका नेपाली कांग्रेसका कार्यकर्ता ३४ वर्षीय नागेन्द्र

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

२८ वर्षीया महिलालाई ब्रह्मपुरी गाउँपालिका–३, भेलहीका वडा सदस्य ३५ वर्षीय नरेश भन्ने राम नरेश कुमार साहले कात्तिक १ गते बलात्कार प्रयास गरेको भन्दै पीडित महिलाले

सर्वोच्चको आदेशपछि प्रहरीद्वारा पौडेल हत्याको उजुरी दर्ता

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा सर्लाही जिल्ला इन्चार्ज बागमती नगरपालिका–२ का ४७ वर्षीय कुमार पौडेलको ०७६ असार ५ गते दिउँसो २ बजे लालबन्दी नगरपालिका–१ स्थित

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

१९ वर्षीया युवतीलाई असोज १४ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले गोडैता नपा–१२ मधुवनीका २८ वर्षीय रविन्द्रकुमार यादव र ३१ वर्षीय रामएकवाल राय यादवविरूद्ध

बलात्कार प्रयास घटनाका आरोपित विरुद्ध उजुरी

३० वर्षीया महिलालाई ब्रह्मपुरी गाउँपालिका-७, नोकैल्वाका वडा अध्यक्ष ३६ वर्षीय श्यामकुमार यादवले भदौ ५ गते बलात्कार प्रयास गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा भदौ १३

बालिका हत्या घटनाका आरोपित गिरफ्तार

लालबन्दी नपा–१७ रानिगन्जकी १७ वर्षीया प्रियङ्का भुजेललाई हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका २० वर्षीय किसन साह र १९ वर्षीय अनिष दाहाललाई भदौ २ गते

कुटपिट गरी गर्भपतन गराएको घटनाका आरोपितविरुद्ध उजुरी

हरिवन नपा–१ माइती घरमा बस्ने २४ वर्षीया गर्भवती रागनी यादवलाई साउन ९ गते सोही ठाउँका ५० वर्षीय नथुनी राय यादव, नथुनीकी ४५ वर्षीया पत्नी राजकली

हत्या घटनाका आरोपमा परिवारकै सदस्यविरुद्ध उजुरी

ब्रह्मपुरी गाउँपालिका–३ की २६ वर्षीया रिकवादेवी कापड, उनकी १८ महिनाकी छोरी रेमा कापड र नौ दिनका छोराको हत्या गरेको आरोपमा ३३ वर्षीय पति सञ्जिव कापड,

यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी

१७ वर्षीया बालिकालाई साउन १८ गते राति यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले मलङ्गवा नप–२ का १८ वर्षीय रामविकेश यादव विरुद्ध जिल्ला प्रहरी कार्यालय मलङ्गवामा

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले गोडैता नपा–७ सिसौटका २६ वर्षीय महेन्द्र यादवलाई असार २५ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितद्वयले

वडा अध्यक्ष हत्या घटनाका आरोपित गिरफ्तार

ईश्वरपुर नपा–३ भक्तिपुरका ५५ वर्षीय वडा अध्यक्ष सुर्यकुमार श्रेष्ठलाई असार ११ गते राति १० बजे हत्या गरेको आरोपमा प्रहरीले ईश्वरपुर नपा–३ का ३५ वर्षीय प्रेमराज

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई अपहरण तथा शरीर बन्धक बनाएर बलात्कार गरेको आरोपमा प्रहरीले बिष्णु गाउँपालिका–७ दुलवाका २१ वर्षीय शिवा भनिने शिवकुमार यादवलाई जेठ २० गते गिरफ्तार

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१९ वर्षीया युवतीलाई अपहरण तथा शरीर बन्धक बनाएर बलात्कार गरेको आरोपमा बिष्णु गाउँपालिका–७ दुलवाका २१ वर्षीय शिवा भनिने शिवकुमार याद विरुद्ध पीडितले जेठ १८ गते

बलात्कार प्रयास घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१९ वर्षीया युवतीलाई जेठ ३ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले गोडैता नपा–१२ मधुवनीका २७ वर्षीय सुरेन्द्र राय, ३२ वर्षीय जयलाल राय र भारतको

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

लालबन्दी नगरपालिका–२ पुर्नवासकी ३२ वर्षीया उषादेवी कर्णलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले हरिवन बस्दै आएका ३५ वर्षीय पति विजयलाल कर्णलाई वैशाख २७ गते गिरफ्तार

अन्य

भिडियो