INSEC Online

📅 २०८३ श्रावण ११

सर्लाही

बलात्कार घटनाका आरोपित गिरफ्तार

३६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बसबरीया गाउँपालिका-३ भवानीपुरका ३५ वर्षीय रमन माझीलाई ०८१ जेठ २८ गते इलाका प्रहरी कार्यालय हरिवनले गिरफ्तार गरेको छ ।

शिक्षक कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

ईश्वरपुर नगरपालिका-१२ का नेपाल राष्ट्रिय जनता माध्यमिक विद्यालयका शिक्षक ३३ वर्षीय रामदिनेश यादवलाई ०८१ वैशाख २८ गते सोही वडाका नेपाली कांग्रेसका कार्यकर्ता ३४ वर्षीय सविन

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मलंगवा नगरपालिका-४ का २४ वर्षीय अनिल पाण्डेविरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा ०८१ जेठ १३ गते पीडित पक्षले उजुरी दिनु

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मलंगवा नगरपालिका-२ का २२ वर्षीय सुजित यादव भनिने सुजितकुमार यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा ०८१ जेठ १३ गते पीडित

‘बोक्सी’ आरोपमा कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

मलंगवा नगरपालिका-७ मुसैलीकी ४३ वर्षीया सुवैना देवी यादव र उहाँकी छोरी २२ वर्षीया रमिता यादवलाई सोही ठाउँका ३७ वर्षीय भरोसी यादव र २४ वर्षीय दिलिपकुमार

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा हरिपुर नगरपालिका-३ हरैयाका ३४ वर्षीय सुमन थापालाई ०८१ जेठ १० गते इलाका प्रहरी कार्यालय हरिपुरले गिरफ्तार गरेको छ

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मलंगवा नगरपालिका-७ का २८ वर्षीय रामकैलास यादवविरुद्ध पीडित पक्षले ०८१ जेठ ११ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनु

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हरिपुर नगरपालिका-४ का २४ वर्षीय गोपालचन्द्र चौधरीविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय हरिपुरमा ०८१ जेठ ९ गते उजुरी दिनु

बलात्कार घटनाको कसुरमा कैद सजाय

१८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा लालबन्दी नगरपालिका-५ का ३१ वर्षीय मिथुर थापालाई जिल्ला अदालत सर्लाहीले ०८१ जेठ ९ गते नौ वर्ष कैद सजायको फैसला

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मलंगवा नगरपालिका-५ का २४ वर्षीय रविन्द्र खिडहरीविरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा ०८१ वैशाख २४ गते पीडित पक्षले उजुरी दिनु

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कविलासी नगरपालिका-८ का २४ वर्षीय सुरेश पासवानविरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा ०८१ वैशाख २४ गते पीडित पक्षले उजुरी दिनु

बलात्कार घटनाको कसुरमा कैद सजाय

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा विष्णु गाउँपालिका-६ का ३३ वर्षीय सुबाेध कुमार राउतलाई जिल्ला अदालत सर्लाहीले ०८१ वैशाख २५ गते नौ वर्ष कैद सजायको

आगलागीका कारण विपन्न समुदायका ७४ ओटा घर जलेर नष्ट

विष्णु गाउँपालिका–१ बाराउद्योरणमा ०८१ वैशाख २० गते भीषण आगलागी भएको छ । आगलागीले विपन्न समुदायको सिंगो गाउँनै खरानी बनाएको छ । भारतसँग सीमा जोडिएको विष्णु

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा धनकौल नगरपालिका-४ का ३९ वर्षीय सुधिर चौधरीलाई ०८१ वैशाख १७ गते इलाका प्रहरी कार्यालय गोडैताले गिरफ्तार गरेको छ

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बसबरीया गाउँपालिका–६ का २८ वर्षीय अनिल पाण्डेलाई ०८१ वैशाख १७ गते जिल्ला प्रहरी कार्यालय मलंगवाले गिरफ्तार गरेको छ ।

बलात्कार घटनाको मुद्दा मुल्तबीमा

२८ वर्षीया महिलालाई बलात्कार गरी फरार रहेका आरोपित बागमती नगरपालिका–८ का ३४ वर्षीय शिव कुमार महतोविरुद्धको मुद्दा सर्लाही जिल्ला अदालतले ०८१ वैशाख १७ गते मुल्तबीमा

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पर्सा गाउँपालिका–६ का २८ वर्षीय जगरनाथ राय यादवलाई ०८१ वैशाख १३ गते जिल्ला प्रहरी कार्यालय मलंगवाले गिरफ्तार गरेको छ

बलात्कार घटनाको कसुरमा सात वर्ष कैद

१८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा मलंगवा नगरपालिका–४ का ३२ वर्षीय दिलिपकुमार यादवलाई जिल्ला अदालत सर्लाहीले ०८१ वैशाख १३ गते सात वर्ष कैद सजायको फैसला

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा हरिपुर्वा नगरपालिका–६ का ३७ वर्षीय सुशिलकुमार रायलाई ०८१ वैशाख १२ गते जिल्ला प्रहरी कार्यालय मलंगवाले गिरफ्तार गरेको छ

बलात्कार घटनाको कसुरमा चार वर्ष कैद

३१ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको कसुरमा बलरा नगरपालिका–४ का ३२ वर्षीय नविनकुमार यादव, ३४ वर्षीय पप्पु भनिने हरिशंकर राय, २९ वर्षीय महेश सहनी र

अन्य

भिडियो