INSEC Online

📅 २०८३ श्रावण १

मोरङ

चार वर्षीया बालिकाको अपहरण, आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई अपहरण गरेको आरोपमा प्रहरीले भारत आसाम घर भई झापा दमक नगरपालिका-८ मा अस्थायी बसोवास गर्ने ३१ वर्षीय गोपाल कार्कीलाई भदौ ११ गते

मानव अधिकारमैत्री कानुन निर्माणमा जोड

प्रदेश सरकारले कानुन निर्माण गर्दा मानव अधिकारमैत्री कानुन बनाउन सरोकारवालाहरूले सुझाव दिएका छन् । राष्ट्रिय मानव अधिकार आयोग र  इन्सेकले संयुक्त रूपमा विराटनगरमा भदौ १२

बलात्कार घटनाका आरोपित गिरफ्तार

७० वर्षीया बृद्धालाई बलात्कार गरेको आरोपमा प्रहरीले रङ्गेली नगरपालिका-२ का ६० वर्षीय सुन्दरलाल झागरलाई भदौ १० गते गिरफ्तार गरेको छ । पीडित बृद्धालाई आरोपितले भदौ

बलात्कारका घटनामा सम्वेदनशील हुन आग्रह गर्दै सिडिओलाई ज्ञापनपत्र

बलात्कारका घटनामा राज्य संयन्त्र सम्वेदनशील हुनुपर्ने भन्दै मोरङका अधिकारकर्मीहरूले प्रमुख जिल्ला अधिकारीलाई भदौ ७ गते ज्ञापन पत्र बुझाएका छन् । राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक,

जनप्रतिनिधि र निगरानी समितिका सदस्यलाई क्षमता अभिबृद्धि तालिम

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश १ कार्यालय विराटनगरको आयोजनामा जहदा गाउँपालिकास्थित मानव अधिकार निगरानी समितिका सदस्य तथा जनप्रतिनिधिहरूलाई दुई दिने क्षमता अभिबृद्घि तालिम भदौ

खुकुरी प्रहार गरी पत्नी र छोरीको हत्या प्रयास, आरोपित गिरफ्तार

पत्नी र छोरीलाई खुकुरी प्रहार गरी हत्या प्रयास गरेको आरोपमा सिरहा गोलबजारका ४५ वर्षीय दीलिप सहनीलाई प्रहरीले भदौ ५ गते गिरफ्तार गरेको छ । दुई

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२० वर्षीया बुहारीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ४५ वर्षीय ससुरालाई साउन २९ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले साउन २७ गते बलात्कार

विराटनगर महानगरपालिका भवन भित्र सकेट बम विष्फोट

विराटनगर महानगरपालिका भवन भित्र साउन २७ गते सकेट बम विष्फोट भएको छ । अज्ञात समूहले राखेको बम दिउँसो २ बजे विष्फोट भएको विराटनगर महानगरपालिकाका मेयर

रेल्वे ट्रयाकको कल्भर्टमा अपरिचित युवतीको शव फेला

विराटनगर महानगरपालिका–१४ स्थित जतुवा नहर छेउको रेल्वे ट्रयाकको कल्र्भटमा साउन १८ गते अन्दाजी २२ वर्षीया अपरिचित युवतीको हत्या गरी फालेको अवस्थामा शव फेला परेको छ

यौन दुर्व्यवहार आरोपितविरूद्ध प्रहरीमा उजुरी

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा विराटनगर महानगरपालिका–५ का शम्भु पाण्डेविरूद्ध पीडितका आफन्तले साउन १७ गते जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएका छन् ।

बौद्धिक अपाङ्गता भएका बालक सात वर्षदेखि साङ्लोमा

बौद्धिक अपाङ्गता भएका नौ वर्षीय बालक सात वर्षदेखि डोरीले बाँधेर चिसो भुइँमा बस्न बाध्य भएका छन् । विराटनगर महानगरपालिका–५ का अर्जुन कालाखेतीलाई अभिभावकले सात वर्षदेखि

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले रङ्गेली नपा–८ का ३६ वर्षीय अमद चुरौटेलाई साउन १० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले

रोम विधानको पक्ष राष्ट्र बन्न दबाबस्वरूप प्रधानमन्त्रीलाई ज्ञापन पत्र

अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान पारित गर्न आग्रह गर्दै इन्सेक विराटनगर कार्यालयको अगुवाइमा मोरङका विभिन्न सङ्घ-संस्थाहरूले साउन १ गते प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका

बाल यौन दुराचार गरेको कसुरमा १० वर्षकैदको फैसला

नौ वर्षीय बालकलाई यौन दुराचार गरेको कसुरमा १७ वर्षीय बालकलाई जिल्ला अदालत मोरङले असार २५ गते १० वर्ष१ महिना कैदको फैसला सुनाएको छ । न्यायाधीश

बलात्कार गरेको कसुरमा ५ बर्षकैद फैसला

१९ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा १७ वर्षीय बालकलाई जिल्ला अदालतले असार २५ गते ५ वर्षको कैद फैसला सुनाएको छ । न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको इजलासले

बलात्कार गरेको कसुरमा १० वर्ष कैदको फैसला

आठ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले असार २४ गते सुन्दरहरैँचा नगरपालिका–७ का ६० वर्षीय भिमबहादुर मगरलाई १० वर्ष कैदको फैसला सुनाएको छ ।

बलात्कारपछि हत्या गरेको आरोपमा गिरफ्तार

मिक्लाजुङ्ग गाँउपालिका-७ की ४४ वर्षीया शान्तिकला तामाङलाई बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका ३० वर्षीय हिकबहादुर बस्नेतलाई असार १३ गते गिरफ्तार गरेको छ ।

बलात्कार गरेको कसुरमा ६ वर्षकैदको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १७ वर्षीय बालकलाई जिल्ला अदालतले असार १२ गते ६ वर्षकैदको फैसला सुनाएको छ । न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले आरोपित

बलात्कार गरेको कसुरमा पाँच वर्षकैद फैसला

३९ वर्षीया अपाङ्गता भएकी महिलालाई बलात्कार गरी बाल विज्याई गरेको कसुरमा १५ वर्षीय बालकलाई जिल्ला अदालतले असार ११ गते पाँच वर्षकैदको फैसला सुनाएको छ ।

बलात्कार गरेको कसुरमा आठ वर्षकैदको फैसला

१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा बुढीगङ्गा गाउँपालिका-३ का ३६ वर्षीय राजीव ठाकुरलाई जिल्ला अदालतले असार १० गते ८ वर्षकैदको फैसला सुनाएको छ । न्यायाधीश

अन्य

भिडियो