INSEC Online

📅 २०८३ जेष्ठ २१

बैतडी

जातीय विभेद कायमै रहदा दुई दिनपछि गरियो मानाको दाहसंस्कार !

दलित त्यसमा पनि दमाई थर भएकै कारण गाउँमा मलामी जाने मानिस नपाउँदा आँगनमा शव कुरेर बसेका प्रकाश टेलर दमाईले आमाको दुई दिनपछि मात्रै अन्तेष्ठी गरेका

विद्युत नहुँदा प्रसूति सेवा प्रवाह गर्न समस्या

सिगास गाउँपालिका–१ जुकेपानीस्थित आधारभूत स्वास्थ्य चौकीमा स्वास्थ्य चौकीमा विद्युत नहुँदा टर्च बालेर प्रसूतिलगायतका सेवा दिनु पर्ने बाध्यता छ । स्थानीय तहको पुनर्संरचनापछि जङ्गलमा निर्माण भएको

ट्रमा सेन्टर सञ्चालन नगरिदा सेवाग्राहीलाई सास्ती

पाटन नगरपालिका–८ खोड्पेमा रहेको ट्रमा सेन्टर आवश्यक उपकरण र जनशक्तिको अभावका कारण पाँच वर्षदेखि सञ्चालनमा आउन सकेको छैन् । जसका कारण सुदूरपश्चिम प्रदेशका दार्चुला, बैतडी

जातीय विभेदका घटनामा संलग्नलाई कारबाहीको मागराखि ज्ञापन–पत्र

पछिल्लो समय सुदूरपश्चिम तथा देशका बिभिन्न क्षेत्रमा भएका जातीय विभेदका घटनामा संलग्न व्यक्तिहरुलाई कारबाहीको मागराखि जिल्लास्थित अधिकारकर्मीहरुले प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझाएका छन् । दलित अधिकारको क्षेत्रमा

पानी अभावले स्वास्थ्य सेवा प्रभावित, सुत्केरी तथा गर्भवतीलाई सास्ती !

सुर्नया गाउँपालिका–३ स्थित बासुलिङ्ग स्वास्थ्यचौकीको सेवा पानी अभावका कारण प्रभावित भएको छ । चौबिसै घण्टा सुरक्षित प्रसूती सेवा सञ्चालनमा रहने स्वास्थ्यचौकीमा पानीको अभावले सेवा प्रभावित

बालबच्चा सहित अभिभावक रोजगारी खोज्न हिडेपछि विद्यालय बन्द

स्थानीयहरु बालबच्चा बोकेर रोजगारी खोज्न भारत हिँडेपछि पुचौँडी नगरपालिकाको एक विद्यालय पूर्ण रूपमा बन्द भएको छ । पुचौँडी नगरपालिका–७ ऐराडीगाउँमा ०५० सालमा स्थापना भएको लटिनाथ आधारभूत

खोप लगाएपछि बालकको मृत्युभएको परिवारजनको आरोप, घटनाको छानविनको माग !

डिलाशैनी गाउँपालिका–३ सिमार बर्थिङ सेन्टरमा खोप लगाएका दुई महिने बालकको मृत्यु भएपछि घटनाको छानविन र क्षतिपूर्तिको माग राख्दै बालकका आफन्त आन्दोलित बनेका छन् ।  डिलासैनी

फोहर व्यवस्थापन नुहँदा स्थानीय समस्यामा, सडक छेउको डम्पिङ साइडले वातावरण प्रदुषित

महाकाली राजमार्ग अन्तर्गत दशरथचन्द नगरपालिका–४ गोठलापानी बजार नजिकै सडक छेउमा रहेको डम्पिङ साइडले वरीपरिको वातावरण प्रदुषित भएको छ । नगरपालिकाले बषौँदेखि सडक छेउमै फोहर जलाइरहेको

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अरोपमा प्रहरीले मेलौली नगरपालिका–७ का २४ वर्षीया रोशनसिंह रावतलाई ०८१ मङ्सिर १० गते गिरफ्तार गरेको छ । पीडित पक्षले

खानेपानी अभाव भएपछि स्थानीय समस्यामा !

मेलौली नगरपालिकाका अधिकांस ठाउँमा खानेपानीको अभाव भएपछि स्थानीयहरुले समस्या भोग्नुपरेको छ । जिल्लाकै प्रसिद्ध मेलौली भगवतीको मन्दिर, आयुर्वेदिक औषधालय, मणिलेक मावि, प्राथमिक स्वास्थ्य केन्द्र, मणिलेक

हत्या घटनाका आरोपित गिरफ्तार

डिलाशैनी गाउँपालिका–२ छेपट्टाकी २५ वर्षीया सुनिता बोहराको हत्या गरेको आरोपमा प्रहरीले ३० वर्षीय जेठानी दिपा बोहरालाई ०८१ कात्तिक २७ गते गिरफ्तार गरेको छ । पारिवारिक विवाद

प्रहरी चौकी स्थापनापछि असुरक्षा बढेको स्थानीयको आरोप, स्थानीयकै दबाबमा प्रहरी चौकी सारियो

पञ्चेश्वर गाउँपालिका–२ डिम्बरघाटस्थित महाकाली प्रहरी चौकी स्थापन भएदेखि नै प्रहरीकै कारण असुरक्षा बढेको स्थानीयहरुको आरोप छ । डिम्बरघाट प्रहरी चौकीका तत्कालीन इन्चार्ज तथा प्रहरी हवल्दार

पुनर्स्थापनाको अभावमा मुक्त हलियाहरु कष्टकर जिवन जीउन बाध्य !

सरकारले ०६५ भदौ २१ गते हलिया मुक्तिको घोषणा गरेको भए पनि मुक्त घोषणा गरिएको १७ वर्ष बितिसक्दा समेत मुक्त हलियाहरु पुनर्स्थापनाको पखाइमा छन् । सरकारबाट

कुपोषणको मारमा बालबालिका, ९ सय ३४ जाना बालबालिका कुपोषित !

स्थानीय तहले सस्तो लोकप्रियताका लागि पालिकामा उपप्रमुखको कोसेली कार्यक्रम लागु गरे पनि बालबालिकाको पोषणमा सुधार हुन नसकेको पाइएको छ । स्वास्थ्य कार्यालय, बैतडीको तथ्याङ्क अनुसार

बाल विवाहको अन्त्य हुन सकेन्, २ सय ५६ जना महिला २० वर्षको उमेरमै गर्भवती !

जिल्लामा २० वर्ष उमेर नपुग्दै गर्भवती हुने महिलाको सङ्ख्या कायमै रहेको पाइएको छ । स्वास्थ्य कार्यालय, बैतडीको आर्थिक वर्ष ०८० / ०८१ को तथ्याङ्क अनुसार

युवती बेपत्ता घटनाका आरोपित प्रहरी हवल्दार गिरफ्तार

पञ्चेश्वर गाउँपालिका–२ डिम्बरकी १९ वर्षीया युवतीलाई ०८१ असोज २५ गते बेपत्ता बनाएको आरोपमा प्रहरीले महाकाली प्रहरी चौकीका हवल्दार कृष्णराज जोशीलाई असोज २६ गते गिरफ्तार गरेको

शिक्षक अभावमा पठनपाठन प्रभावित, विद्यार्थी आन्दोलित !

तीन वर्ष बितिसक्दा समेत विषयगत शिक्षकको व्यवस्था नहुँदा सिगास गाउँपालिका–८ स्थित लेकलुपुँड माध्यमिक विद्यालयका विद्यार्थीहरुको पढाई प्रभावित भएको छ । पटक–पटक विषयगत शिक्षकको माग गर्दा

बलात्कार घटनाका फरार आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले डडेल्धुरा जिल्ला भागेश्वर गाउँपालिका–२ का लक्ष्मीकान्त पनेरूलाई ०८१ भदौ २० गते गिरफ्तार गरेको छ । बालिकालाई ०८० चैत

बलात्कार घटनाका आरोपित गिरफ्तार

३१ वर्षीया महिलालाई ०८१ साउन १४ गते बलात्कार गरेको आरोपमा प्रहरीले सिगास गाउँपालिका–२ गाँजरी स्वास्थ्य चौकीका प्रमुख जनसिंह धामीलाई ०८१ भदौ २० गते गिरफ्तार गरेको

अपरिचित व्यक्तिहरुद्वारा टेलिकमको टावरमा तोडफोड

अपरिचित व्यक्तिहरुद्वारा सिगास गाउँपालिका– १ जुकेपानीमा रहेको नेपाल टेलिकमको टावर तोडफोड गरिएको छ । स्थानीय गाजरी बजारबाट तीन घण्टाको पैदल दुरीमा रहेको टेलिकमको टावरमा तोडफोड

अन्य

भिडियो