INSEC Online

📅 २०८३ जेष्ठ २१

बैतडी

बलात्कार घटनाका आरोपित गिरफ्तार

२९ वर्षीया महिलालाई ०८१ भदौ १४ गते बलात्कार गरेको आरोपमा प्रहरीले दशरथचन्द नगरपालिका– ६ सेराका २१ वर्षीय प्रकाश महरलाई भदौ १६ गते गिरफ्तार गरेको छ

प्रसूती केन्द्र बन्द गरिएपछि सेवाग्राही समस्यामा

पञ्चेश्वर गाउँपालिका भित्र सञ्चालनमा रहेका चार ओटा प्रसूती केन्द्रहरु बन्द गरिएपछि स्थानीय सेवाग्राहीहरुले सास्ती खेप्नुपरेको छ । पञ्चेश्वरको आम्चोरा, रोडीदेवल र वडा नम्बर १ मा

खानेपानीको अभाव हुँदा एक जर्किन पानी भर्न चार दिन पर्खिनु पर्ने बाध्यता

साउने झरीमा पनि मेलौली नगरपालिकाको–७ को काँडा बजारका स्थानीयलाई एक जर्किन पानी भर्न चार दिन पालो कुर्नु पर्ने बाध्यता छ । पालो कुरेर बसे पनि

बलात्कार घटनाका आरोपित गिरफ्तार

४० वर्षीया महिलालाई ०८१ साउन १९ गते बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले डिलाशैनी गाउँपालिका–१ स्थित भवानीश्वरी आधारभूत विद्यालयका प्रधानाध्यापक गोविन्द खडायतलाई ०८१ साउन २१ गते

खानेपानीको अभाव भएपछि बालबालिकाहरु पढाई छोडर पानीको जोह गर्न बाध्य

खानेपानीको धारा नहुँदा भितडा गाउँका अधिकांश बालबालिकाको पढ्ने समय पानी बोक्नमै बित्ने गरेको छ । बालबालिका मात्रै होइनन्, भितडा गाउँका जनप्रतिनिधि समेत बालबालिकासँगै खोलाबाट पानी बोकेर

बलात्कार घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई ०८१ असार १२ गते बलात्कार गरेको आरोपमा प्रहरीले दशरथचन्द नगरपालिका–३ पोखरीका ४६ वर्षीय प्रेमसिंह भण्डारीलाई असार १२ गते गिरफ्तार गरेको छ ।

हत्या घटनाका आरोपित पति गिरफ्तार

पाटन नगरपालिका–४ चिल्लेपानीका ६० वर्षीया सुना ऐरीलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ६५ वर्षीय पति प्रतापसिंह ऐरीलाई ०८१ जेठ ३० गते गिरफ्तार गरेको छ

जातीय विभेद कायमै रहेको दलित अगुवाहरुको गुनासो

जिल्लास्थित मठ–मन्दिर र सर्वाजनिक स्थलमा अझै पनि जातीय विभेद कायमै रहेको दलित अगुवाहरुले गुनासो गर्नुभएको छ । १८ औँ जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसको

स्वास्थ्य संस्थामा औषधी अभाव हुँदा सेवाग्राही मर्कामा

डिलाशैनी गाउँपालिका क्षेत्रका स्वास्थ्य संस्थामा औषधी अभाव हुँदा बिरामीहरुलाई समस्या भएको छ । स्वास्थ्य संस्थाहरुले उपलब्ध गराउनु पर्ने निःशुल्क औषधी अभाव हुँदा स्थानीय सेवाग्राहीहरुलाई समस्या

जिल्ला अस्पतालका चिकित्सक आन्दोलित, बिरामीलाई समस्या

जिल्ला अस्पताल, बैतडीमा कार्यरत चिकित्सकहरुले आकस्मिक बाहेकका सेवाहरु बन्द गरी आन्दोलन सुरु गरी यस क्षेत्रका सेवाग्राही तथा बिरामीहरु समस्यामा परेका छन् । ०८० साउन महिनादेखि

खानेपानीको अभाव हुँदा स्थानीयलाई सास्ती, रित्तो भाडाकुडा लिएर स्थानीय बिरोधमा

वर्षौँदेखि खानेपानीको समस्या व्यहोर्दै आएका दशरथचन्द नगरपालिका-२ देहिमाण्डौँका स्थानीयहरु खोनेपानीको व्यवस्थापनको माग राख्दै रित्तो गाग्रीसहित बिरोधमा उत्रिएका छन् । वषौँदेखि देहिमाण्डौँ बजार क्षेत्रमा खानेपानीको समस्या

बलात्कार गरी हत्या घटनाका आरोपित काका गिरफ्तार

१७ वर्षीया भतिजीलाई बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले पुचौँडी नगरपालिकाका ३० वर्षीय काकालाई ०८१ वैशाख ३ गते गिरफ्तार गरेको छ । डेढ वर्ष अघि

दलित समुदायलाई अपमानित हुने गरी राखिएका गाउँका नाम पाटन नगरपालिकाद्वारा परिवर्तन

पाटन नगरपालिका क्षेत्र भित्र वर्षोदेखि दलित समुदायलाई थप अपमानित हुने गरी राखिएका २३ ओटा गाउँहरुको नाम परिवर्तन गरिएको छ । पाटन नगरपालिका–५ का गणेश वडलाई

पत्नी हत्या घटनाका आरोपित पति गिरफ्तार

डिलाशैनी गाउँपालिका–७ धामीगाउँकी ६२ वर्षीया पत्नी पार्वती धामीलाई ०८० चैत ८ गते कोदालोले प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ६२ वर्षीय पति कृष्ण धामीलाई चैत

गड्देव आधारभूत विद्यालयमा अध्ययनरत बालबालिका डेढ वर्षदेखि चिसो ढुङ्गामा बसेर पढ्न बाध्य

पञ्चेश्वर गाउँपालिका–१ स्थित गड्देव आधारभूत विद्यालयको भवन निर्माण भएको डेढ वर्ष वितिसक्दा समेत भवन निर्माणका क्रममा भएको खर्च भुक्तानीको विवादका कारण डेढ वर्षदेखि विद्यार्थीहरु खुला

दलितबस्तीमा खानेपानीको समस्या

सिगास गाउँपालिकाको थला गाउँको दलितबस्तीमा खानेपानीको समस्या भएको छ । यहाँका २ सय ५० घरधुरी एक घण्टा ओरालो झरेर ढडेखोलाको पानी पिउन बाध्य छन् । सिगास गाउँपालिका–६

डिलाशैनी गाउँपालिकाद्वारा गाउँमै सामाजिक सुरक्षा भत्ता वितरण

सामाजिक सुरक्षा भत्ता लिदै आउनुभएका लाभग्राहीहरुलाई सामाजिक सुरक्षा भत्ता लिनका लागि बैंक जान कठिनाई भएपछि डिलाशैनी गाउँपालिकाले गाउँघरमै सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को प्रकाशन पूर्व वार्षिक समीक्षा तथा जिल्लाको मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम मङ्सिर २४ गते गडीमा सम्पन्न भएको

हेपाहा प्रवृतिका नाम सच्चाउने कानुनको अभावमा अपमान सहनुपरेको दलित समुदायको गुनासो

दलित भएकै कारण नागरिकता प्रदान गर्ने कार्यालयका कर्मचारीहरुले मनोमानी रुपमा अपमानित हुने प्रकृतिका नामहरु राखि दिएकै कारण समाजमा अहिले पनि अपमानित हुनुपरेको जिल्लास्थित दलित समुदायका

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पाटन नगरपालिका–३ गुजरका २१ वर्षीय राजेश लुहारलाई मङ्सिर १६ गते गिरफ्तार गरेको छ । बालिकालाई ०८० जेठ १०

अन्य

भिडियो