INSEC Online

📅 २०८३ जेष्ठ २१

बैतडी

बलात्कार घटनाका पीडित पक्षद्वारा कारबाहीका लागि पहल गरीदिन इन्सेकसमक्ष आग्रह

११ वर्षीया बालिकालाई दार्चुलाको लेकम गाँउपालिका-४ खर्कडाका ५५ वर्षीय बिरभान पार्कीले बलात्कार गरेको आरोपमा कारबाहीका लागि पहल गरिदिन पीडित बालिकाका अभिभावकले इन्सेक जिल्ला प्रतिनिधिसमक्ष आग्रह

अज्ञात समूहले हत्या गरेको अवस्थामा महिलाको शव फेला

सिगास गाँउपालिका-१ मैतडमा नजिकैको पानीघट्टमा मकै पिँध्न गएकी एक महिलाको चैत २० गते हत्या गरिएको अवस्थामा शव फेला परेको छ । घट्ट छेउमा सिगास-१ मैतडीकी

कुटपिट घटनाका आरोपित गिरफ्तार

दोगडाकेदार गाँउपालिका-२ बडियाँकी २३ वर्षीया माधवी जोशीलाई कुटपिट गरेको आरोपमा प्रहरीले २५ वर्षीय पति दिपेन्द्र जोशीलाई चैत १४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई

महिला सुरक्षागृह प्रयोगविहीन बन्दा पीडित महिला समस्यामा

लाखौँ रकम खर्चेर तीन वर्षअघि बैतडीको सदरमुकाम गडीमा निर्माण भएको महिला सुरक्षा आवास गृह प्रयोगमा आउन नसक्दा हिंसा पीडित महिला समस्यामा परेका छन् । यसका

कुपोषणबाट एक बालिकाको मृत्यू

कुपोषणका कारण चौखाम-९ का मुना धामीकी पाँच वर्षीया छोरी विना धामीको मृत्यू भएको छ । । पाँच किलोमात्रै तौल भएकी विनाको समयमै उपचार नहुँदा माघ

शिक्षकको विवादले विद्यार्थीको पढाइ प्रभावित

पञ्चेश्वर गाविसको डुग्रीखान माविमा शिक्षकहरूको आपसी विवादका कारण लामो समयदेखि विद्यार्थीहरूको पढाइ प्रभावित भएको छ । प्रधानाध्यापकले आफूखुसी विना प्रक्रिया शिक्षक भर्ना गरेको आरोपमा अख्तियारमा

बलात्कार घटनाका आरोपित गिरफ्तार

सुस्त मनस्थिति भएकी ३८ वर्षीया महिलालाई माघ १४ गते बलात्कार गरेको आरोपमा प्रहरीले सलेना गाविस-२ मलिकुलका ५२ वर्षीय रामबहादुर चन्दलाई माघ १५ गते गिरफ्तार गरेको

खाद्य अधिकार हनन् भएको प्रकोप पीडितको गुनासो

मेलौली-३ स्यालतडीका प्रकोप पीडित परिवारले आफ्नो खाद्य अधिकार हनन् भएको गुनासो गरेका छन् । पहिरोले सिञ्चाई कुलो भत्किएको वर्षौँ भइसक्दा समेत सम्बन्धित निकायले बेवास्ता गरेका

पत्नीको हत्या गरेको आरोपमा पति गिरफ्तार

भौनेली-५ की २३ वर्षीया देवकी कुँवरको हत्या गरेको आरोपमा प्रहरीले २५ वर्षीय पति देवन्द्रबहादुर कुँवरलाई लाई पुस २८ गते गिरफ्तार गरेको छ । पीडित महिलाको

शैक्षिक सत्र सकिनै लाग्दा समेत पाठ्यपुस्तकको अभाव कायमै

शैक्षिक सत्र सकिनै लाग्दा समेत बैतडीका अधिकांश विद्यार्थीले नयाँ पाठ्यपुस्तक पाएका छैनन् । यहाँ प्राथमिक तहका पाठ्यपुस्तकको माग ढिला गरि पूरा भएपनि निम्नमाध्यमिक र माध्यमिक

विद्यालयमा मानव अधिकार शिक्षाको व्यवस्था गर्नुपर्नेमा जोड

बालविवाह अन्त्यका लागि सांसद तथा सरोकारवालाबिच आयोजित अन्तरक्रियामा सरोकारवालाले विद्यालयमा मानव अधिकार शिक्षाको व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा बालविवाह अन्त्यका लागि विद्यालयमा अनिवार्य

क्षमताभन्दा दोब्बर कैदीबन्दी हुँदा औषधि उपचारमा समस्या

जिल्ला कारागार बैतडीमा क्षमताभन्दा दोब्बर कैदीबन्दी भएकाले औषधि उपचारमा समस्या भएको कारागार प्रशासनले जनाएको छ । २५ जनाको क्षमता भएको जिल्ला कारागारमा ४७ जना कैदी

प्रहरीको सहयोगमा बालविवाह रोकियो

दशरथचन्द नपा-१ मा अभिभावकको मञ्जुरीविना तर बालिका र बेहुलाको सहमतिमा हुन लागेको विवाह प्रहरीको सहयोगमा रोकिएको छ । १५ वर्षीया बालिकालाई बैतडीको दशरथचन्द नपा-१ का

द्वन्द्वकालमा क्षति पुर्‍याइएका गाविस भवन पुनर्निर्माण नहुँदा स्थानीय नागरिक मर्कामा

तत्कालीन विद्रोही नेकपा माओवादीले द्वन्द्वकालमा क्षति पुर्‍याइएका (भत्काएर, जलाएर, बम विस्फोट गरेर) गाविस भवन पुनर्निर्माण नहुँदा बैतडीका १५ गाविसका स्थानीय नागरिक मर्कामा परेका छन् ।

शिक्षकको अभावमा विद्यार्थीको पढाइ प्रभावित

जिल्लाको रौलेश्वर गाविसमा रहेको एक प्राथमिक विद्यालय एक जना शिक्षकको भरमा मात्रै सञ्चालन हुँदा विद्यार्थीको पढाइ प्रभावित भएको छ । २०५० सालमा स्थापना भएको रौलेश्वर-८

अपाङ्गता भएका व्यक्तिलाई इन्सेकद्वारा आर्थिक सहयोग

आर्थिक अभावका कारण परिचयपत्र बनाउन महिला तथा बालबालिका कार्यालय जान नसकिरहेका जिल्लाको सित्तड गाविस-२ सलेनाका ५५ वर्षीय कालुराम भुललाई इन्सेकले आर्थिक सहयोग गरी सम्बन्धित ठाँउमा

नेपाल मानव अधिकार वर्षपुस्तकको पूर्व समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्षपुस्तक २०१७ को वार्षिक समीक्षा सम्पन्न भएको छ । जिल्लामा महिला हिंसाका घटनाहरू अन्य घटनाको तुलनामा बढी हुने भएकाले महिलाहरूलाई अधिकारको ज्ञान

मानव अधिकार शिक्षा अनिवार्य गराउन माग

राष्ट्रिय महिला आयोगले बैतडीमा गरेको एक कार्यक्रमका सहभागीहरूले समाजमा हुने मानव अधिकार उल्लङ्घनका घटनाहरू कम गर्न मानव अधिकार शिक्षालाई विद्यालय तहमा अनिवार्य गराउन माग गरेका

किशोरी वृत्तको सक्रियताले बालविवाह रोकियो

सलेना गाविसमा मङ्सिर १५ गतेका लागि तय भएको बालविवाह किशोरी वृत्तका सदस्यहरूले रोकेका छन् । सलेनामा रहेको किशोरी वृत्त (समूह)ले मङ्सिर १३ गते बालविवाहको सूचना

शिक्षकको मुद्दा छिनोफानो नहुँदा विद्यार्थीको पढाइ प्रभावित

प्रधानाध्यापकले किर्ते गरेर शिक्षाको नियुक्ति गरेको विषयमा आरोपप्रत्यारोपपछि मुद्दामामिलासमेत भएकाले गएको चैत महिनादेखि उदयदेवस्थित पीपलकोट उमाविमा अध्ययनरत सयौँ बालबालिकाको पढाइ प्रभावित भएको छ । पीपलकोट

अन्य

भिडियो