गाउँपालिका अध्यक्ष पीडित बालबालिकाको घरमै पुगे (अनलाइन प्रभाव)
इन्सेक अनलाइनसहित स्थानीय सञ्चार माध्यमहरूमा समाचार प्रकाशन भएपछि अभिभावकको मृत्यु पश्चात् सहाराविहीन बगनासकाली गाउँपालिका-७ खानीगाउँका दुई बोटे बालबालिकाको सहयोगका लागि सहयोगी हातहरू अगाडि बढेका छन्