निर्वाचन आचारसंहिता उल्लङ्घन भएको पाइयोः सदस्य पाठक
राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठकले प्रदेश नं २ मा निर्वाचन आचारसंहिता उल्लङ्घन भएको जनकपुरमा भदौ ३० गते आयोजित पत्रकार सम्मेलनमा बताएका छन् ।
राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठकले प्रदेश नं २ मा निर्वाचन आचारसंहिता उल्लङ्घन भएको जनकपुरमा भदौ ३० गते आयोजित पत्रकार सम्मेलनमा बताएका छन् ।
स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको कार्यक्रम भदौ २९ गते जनकपुरको रामा होटलमा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को अध्यक्ष सुबोधराज प्याकुरेल र
प्रधानमन्त्री शेरबहादुर देउवाले जनकपुरमा भदौ २८ गते आयोजित निर्वाचन आचारसंहिता विपरीत चुनावी सभालाई सम्बोधन गरेका छन् । निर्वाचन आचारसंहिता विपरीत आयोजित चुनावी सभामा नेपाली काङ्ग्रेसका
निर्वाचन आयोगले नेपाली काङ्ग्रेसका नेता तथा पूर्व उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिसँग भदौ २८ गते स्पष्टिकरण सोधेका छन् । निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै आयोगले
जनकपुरको मिथिला अफसेट प्रेसमा प्रहरीले भदौ २६ गते छापा मारेर निर्वाचन आचारसंहिता विपरीत विभिन्न किसिमका प्रचारप्रसार सामग्री छाप्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ ।
प्रदेश नं. २ मा असोज २ गते हुन लागेको चुनावमा धनुषास्थित नेपाली काङ्ग्रेसका उम्मेदवारहरूले चुनावी प्रचारप्रसारमा भदौ २५ गते पनि बालबालिकाको प्रयोग गरेको पाइएको छ
धनुषाधाम नगरपालिकाको मेयर उम्मेदवारको घरमा भदौ २२ गते साँझ बम विष्फोट भएको छ । धनुषाधाम नगरपालिकाको राप्रपाका तर्फबाट मेयर पदकी उम्मेदवार प्रेक्षा मल्लको घरको कम्पाउण्डमा
नगराइन नपा-२ का ३० वर्षीय श्रीराम गुलाम यादव र नगराइन नपा-१ की २५ वर्षीया सीतादेवी यादवलाई बहुविवाह गरेको आरोपमा प्रहरीले भदौ १६ गते गिरफ्तार गरेको
जनकपुर उपमहानगरपालिका-१ धर्मवान टोलकी १३ वर्षीया विविकाकुमारी साहलाई साउन ३१ गते बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले बहेडा वेला घर भई हाल जनकपुर उपमहानगरपालिका-१ बस्ने
चारदिन देखिको अविरल वर्षाका कारण जनजीवन जिल्लाको जनजीवन प्रभावित भएको छ । वर्षाले धनुषाको पूर्वी र दक्षिणी क्षेत्र पुरै डुवानमा परेको छ भने जनकपुरका करिब
घरबाट विद्यालय जाँदै गरेका प्रधानाध्यापकमाथि अज्ञात समूहले गोली प्रहार गरी घाइते बनाएको छ । विलट साह सर्वोदय मा.वि सिनुरजोडाका प्रअ ५० वर्षीय नरेन्द्रकुमार शर्मामा आज
नगराइन नपा-३ फुलगामाका १८ वर्षीय रञ्जित मुखिया वीनलाई इलाका प्रहरी कार्यालय फुलगामाका सई धर्मेन्द्र सिंहले यातना दिँदा बेहोस भएका छन् । मुखियाका दाजु भाइबिच ५
निर्वाचन बहिष्कारका लागि आन्दोलन गरिरहेका राजापा नेता तथा कार्यकर्ताहरूलाई जनकपुरको जनक चोकबाट गिरफ्तार गरेको छ । प्रदेश नं १, ५ र ७ का स्थानीय तहमा
राजपा नेपालका कार्यकर्ता र सङ्घीय समाजवादी फोरमको कार्यकर्ताबिच जेठ ३१ गते जनकपुरस्थित पिराडी चोकमा झडप भएको छ । दुवै पार्टीको कार्यकर्ताबिच केही बेर तनाव उत्पन्न
जनकपुर उपमहानगरपालिका–१४ मुजेलियाका आठ वर्षीय केशव राउतको शव वैशाख २ गते आफ्नै घरको शौचालयको ट्याङ्कीमा फेला परेको वडा प्रहरी कार्यालय मुजेलियाका प्रहरी सहायक निरीक्षक टीकप्रसाद
इन्सेकले सञ्चालन गरेको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अर्न्तगत आज वेलकम होटल जनकपुरमा सेवाप्रदायक र सेवाग्राहीबिच जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न
नौ वर्षीया बालिकालाई बलात्कार गरेको अाराेपमा प्रहरीले जनकपुर उमनपा-१७ का ६१ वर्षीय सहदेव मण्डल र ४५ वर्षीय चलित्तर मण्डललाई गिरफ्तार गरेको राससले जनाएको छ ।
नौ वर्षीया बालिकालाई चैत ६ गते यौन दुर्व्यवहार गरेको आरोपमा जनकपुर उमनपा-१७ लोहनाका ६५ वर्षीय सहदेव मण्डललाई प्रहरीले चैत १५ गते गिरफ्तार गरेको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) केन्द्रीय र क्षेत्रीय कार्यालयद्वारा संयुक्त रूपमा धनुषाको शान्तिपुर र बटेश्वर गाविसमा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने
१ सय ७ औँ अर्न्तराष्ट्रिय नारी दिवसको अवसरमा अधिकारका क्षेत्रमा क्रियाशिल सङ्घ संस्थाहरूले जनकपुरमा आयोजना गरेको कार्यक्रम संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरूले विथोलेका छन् ।
जिल्लामा पछिल्लो चार वर्षको अवधिमा महिला तथा बालबालिकामाथि हुने यौनजन्य
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दैलेखको महाबु गाउँपालिका-३
धुर्कोट गाउँपालिका– २ पिपलधाराका सात वर्षीय आयुष विकलाई बाबु ३०
२२ वर्षीया महिलालाई बेचविखन गरेको कसुरमा दोषी ठहर गर्दै जिल्ला