INSEC Online

📅 २०८३ श्रावण १

दोलखा

प्राविधिकका कारण ८० वर्षीय भूकम्प पीडित जेष्ठ नागरिकको छाप्रको बास !

असारमा घर ढलान सकेर भूकम्प प्रभावित लाभग्राहीको दोश्रो किस्ता रकम माग गर्दा हालसम्म नआएकोले जस्ताको छाना मुनीको बास बस्नु परेको भीमेश्वर नगरपालिका–५ का ८० वर्षीय

१३ वर्षीय बालक नौ वर्षदेखि बाख्रा खोरमा !

शैलुङ गाउँपालिका–८ शैलुङ्गेश्वर चिलाउनेखर्कका १३ वर्षीय बालक सुब्बा तामाङ शारीरिक अपाङ्गता भएका कारण आफ्नै परिवारले घरमा बाख्राका लागि बनाइएको खोरमा विगत नौ वर्षदेखि दाम्लोमा बाँधिएर

निगरानी समूहले उठान गरेका सवाललाई पहिलो सम्बोधनः उपप्रमुख बस्नेत

स्थानीय स्तरमा रहेका सवाललाई मानव अधिकार निगरानी समूहले उठान गरेमा स्थानीय सरकारले पहिलो सम्बोधन गर्ने भीमेश्वर नगरपालिकाकी उपप्रमुख कमला बस्नेतले बताइन् । अनौपचारिक क्षेत्र सेवा

सडक मर्मतमा उदासिनताले आवास निर्माणमा कठिनाई

स्थानीय सरकारले सडक मर्मतमा तत्परता नदिदा भुकम्प पीडित निजी आवास निर्माण महङ्गो र निर्माणमा ढिलाई समेत भएको दुखेसो असोज ५ गते गरिएको सार्वजनिका सुनुवाइका क्रममा

स्थानीय सरकार र नागरिक समाजका संस्थाबिच प्रभावकारी समन्वय आवश्यकः उपप्रमुख बस्नेत

स्थानीय सरकार र नागरिक समाजका संस्थाबिच प्रभावकारी समन्वय र सहकार्य हुनु पर्नेमा भीमेश्वर नगरपालिकाकी उपप्रमुख कमला बस्नेतले जोड दिए । चरिकोटमा साउन ९ गते इन्सेकद्वारा

शिक्षकको कुटपिटबाट छात्रको मृत्यु भएको पीडित पक्षको आरोप

गौरीशङ्कर गाउँपालिका-१ जुगुका ६ वर्षीय सुदिप बस्नेतको गौरीशङ्कर बोर्डिङ स्कूलका गणित शिक्षक दावा शेर्पाको कुटपिटबाट साउन ६ गते मृत्यु भएको भन्दै पीडित पक्षले जिल्ला प्रहरी

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी दर्ता

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले मेलुङ गाउँपालिका–३ घ्याङका १९ वर्षीय कुमार भुजेलविरूद्ध असार २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको छ

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१५ वर्षीया बालिकालाई जेठ २९ गते बलात्कार गरेको आरोपमा सर्लाही जिल्ला ईश्वरपुर गाउँपालिका-९ का २७ वर्षीय सुदिप महतोविरूद्ध प्रहरीमा उजुरी दिइएको छ । भुकम्प पीडितको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गौरीशङ्कर गाउँपालिका-४ झयाकुका २९ वर्षीय छिरिङ शेर्पालाई जेठ २६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७४

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

१८ वर्षीया युवतीलाई जेठ २४ गते बलात्कार गरेको आरोपमा तामाकोशी गाउँपालिका-५ का ५२ वर्षीय अमृत कार्कीविरूद्ध पीडितले जेठ २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी

इन्सेकद्वारा जिल्लाको मानव अधिकार अवस्थाबारे छलफल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को एक टोलीले जेठ १६ र १७ गते दोलखा जिल्लाको मानव अधिकार अवस्थाबारे स्थानीय तथा जिल्लास्तरका सरोकारवालासँग छलफल गरेको छ

एक हप्ताभित्र भूकम्पपीडितका लागि निर्माण सामग्रीको मुल्यसूची टाँस्छौः उपप्रमुख बस्नेत

भूकम्पपीडित लाभग्राहीको गुनासोलाई मध्यनजर गर्दै एक हप्ताभित्र निर्माण सामग्रीको मुल्यसूची हरेक व्यवसायीको पसलमा टाँस गरिने भीमेश्वर नगरपालिकाकी उपप्रमुख कमला बस्नेतले बताइन् । अनौपचारिक क्षेत्र सेवा

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लामावगर गाउँपालिका-३ बुलुङका ३१ वर्षीय कर्णबहादुर भुजेल र सोही ठाउँका १९ वर्षीय नातेदारलाई वैशाख २० गते गिरफ्तार

७३ वर्षीया भूकम्पपीडित धनमायाको गुनासो-‘छाप्रामा नै सास जाने भयो’

भूकम्प गएको तीन वर्षसम्म भूकम्पपीडितको गुनासो सुनुवाइ नहुँदा १० हजार ७ सय २६ परिवार निजी आवास लाभग्राही बन्न सकेको छैन । ०७२ वैशाख १२ गते

विकासका लागि सहकार्य विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा वैशाख ११ गते चरिकोटमा आयोजित नागरिक समाज र सञ्चार जगतको विकासका लागि सहकार्य विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको

सामूहिक बलात्कार गरेको कसुरमा ११ वर्ष कैदको फैसला

१४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको कसुरमा चार जनालाई जिल्ला अदालत दोलखाले वैशाख ५ गते जनही ११ वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश

ससुराको कुटपिटबाट बुहारी घाइते, आरोपित गिरफ्तार

कालिञ्चोक गाउँपालिका-५ तिनधारेकी २८ वर्षीया शान्ति खड्कालाई ५७ वर्षीय कान्छा ससुरा खिलबहादुर खड्काले चैत ५ गते बेलुकी पीडितकै घरमा मुड्की र दाउराले कुटपिट गरी घाइते

भूकम्पपीडितको गुनासो-‘निर्माण सामग्रीको गुणस्तर कसले हेर्ने ?’

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले फागुन १८ गते भीमेश्वर नपा-४ जिलुमा आयोजना गरेको भूकम्पप्रभावितको राहत तथा पुनर्निर्माण विषयक सार्वजनिक सुनुवाइ कार्यक्रमका सहभागीले निर्माण सामग्रीको

रासनमा अनियमितता भएको भन्दै आन्दोलन, आठ म्यादी प्रहरी घाइते

म्यादी प्रहरीको खाइपाई आउने रासन भत्तामा अनियमितता गरेको भन्दै दोलखामा कार्यरत म्यादी प्रहरी आन्दोलित भएका समाचार राससले जनाएको छ । सरकारले खानामा म्यादीलाई पनि सिपाईसरह

सुकुमवासी भूकम्पपीडित भन्छन्-‘सरकारले घडेरी दिएन’

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मङ्सिर २८ गते भीमेश्वर नगरपालिका वडा नं. २ मा आयोजित भूकम्पपीडितको राहत तथा पुनर्स्थापना विषयक सार्वजनिक सुनुवाइ कार्यक्रमका

अन्य

भिडियो