आत्महत्या गर्ने बालबालिकाको सङ्ख्या बढ्दो, पाँच वर्षमा २३ जना बालबालिकाले गरे आत्महत्या
नौगाड गाउँपालिका–२ सुण्डमुण्डुका १७ वर्षीय कमलेश टमट्टाले ०८० फागुन १९ गते घरभित्रै झुण्डिएर आत्महत्या गर्नु भयो । बुवा बैदेशिक रोजगारीको सिलसिलामा भारतमा गएको बेला छोराले