INSEC Online

📅 २०८३ जेष्ठ २१

तनहुँ

बेपत्ता पारिएका नागरिकको अवस्था सार्वजानिक गर्न पीडित परिवारको माग

सशस्त्र द्वन्द्वको क्रममा बलपुर्वक बेपत्ता पारिएका नागरिकको अवस्था सार्वजानिक गर्नु पर्ने पीडित परिवारले माग गरेका छन् । भानु नगरपालिका–२ निवासी बेपत्ता परिवार समाजकी केन्द्रीय सदस्य

एमसीसी परियोजनाकाे नाममा रहेको जग्गा क्रान्तिकारी कम्युनिष्ट पार्टीद्वारा कब्जा

व्यास नगरपालिका–१३ काजीपोखरी स्थित एमसीसी परियोजनाकाे  नाममा रहेको २ सय १० रोपनी जग्गा मोहन बैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल तनहुँ जिल्ला समितिले कब्जा गरेको

बलात्कार घटनाका आरोपित प्रधानाध्यापक गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ऋषिङ गाउँपालिका–७ का ५१ वर्षीय झुलबहादुर थापालाई ०८० भदौ ११ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई स्थानीय

बलात्कारको घटना मिलाउन जनप्रतिनिधिको रोहबरमा बैठक

१२ वर्षीया बालिकालाई एक विद्यालयका प्रधानाध्यपक ऋषिङ गाउँपालिका–७ का झुलबहादुर आलेले बलात्कार गरेको घटनाको मिलापत्र गराउन ऋषिङ गाउँपालिकाका जनप्रतिधिको रोहबरमा बैठक बसेको पीडित पक्षले जानकारी

स्वास्थ्य बिमामा औषधी र उपकरणको अभावले सेवाप्रवाहमा समस्या

तनहुँमा कुल जनसंख्याको ३५ प्रतिशत जनता स्वास्थ्य बिमा सेवामा आवद्ध रहेका छन् । हालसम्म १ लाख १४ हजार ८ सय ८७ जना स्वास्थ्य बीमामा आवद्ध

तनहुँमा दर्ता भएका मुद्दा मध्ये सम्बन्धविच्छेदका मुद्दा सबैभन्दा धेरै

तनहुँ जिल्ला अदालतमा गत आर्थिक वर्षमा दर्ता भएका २ हजार ९ सय २४ मुद्दा मध्ये ९ सय २७ ओटा मुद्दा सम्बन्धविच्छेदका रहेका छन्, जुन उक्त

चिनियाँ नागरिकलाई अभद्र व्यवहार गरेको आरोपमा क्रान्तिकारी कम्युनिष्ट पार्टीका कार्यकर्ता गिरफ्तार

निर्माणाधिन मुग्लिन–पोखरा सडक आयोजनामा कार्यरत चिनियाँ प्राविधिकलाई अभद्र व्यवहार गरेको अरोपमा प्रहरीले आवुँखैरेनी गाउँपालिका–२ घर भएका क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल तनहुँ जिल्ला क मिटिका सदस्य

जिल्ला सभाहल अपाङ्गमैत्री बनाउनु पर्ने माग गर्दै अपाङ्गता भएका व्यक्तिहरुद्वारा विरोध प्रर्दशन

दमौलीमा निर्माणाधिन जिल्ला सभाहल अपाङ्गमैत्री नभएको भन्दै जिल्लाका अपाङ्गता भएका व्यक्तिहरुले ०८० भदौ १ गते जिल्ला सभाहलको मुख्य गेटमा विरोध प्रर्दशन गरेका छन् । शारीरिक

व्यास नगरपालिकाकाे न्यायिक समितिमा एक वर्षमा ५४ उजुरी, २० फर्छ्यौट

व्यास नगरपालिकाको न्यायिक समितिमा एक वर्षमा ५४ उजुरी दर्ता भएका छन् । ति मध्ये २० उजुरी फर्छ्यौट भएका छन् । गत आर्थिक वर्ष २०७९/०८० मा परेका

गोदाममा थुप्रियो मल तर किसानले पाएनन

दमौली स्थित कृषि सामाग्री कम्पनीको गोदाममा रासायनिक युरिया मल थुप्रिए पनि  तनहुँका कृषकले भने मल पाएका छैनन् । कोटा निर्धारण गर्न ढिलाइ भएकाले भण्डारण गरी

छोरीकाे हत्या गरेको आरोपमा तीन वर्ष कैद सजायको फैसला

११ वर्षीया छोरीलाई विष खुवाई हत्या गरेको कसुरमा तनहुँ जिल्ला अदालतले पोखरा महानगरपालिका–२४ कास्कीकोटकी २९ वर्षीया सुष्मा विकलाई तीन वर्ष कैद र ३० हजार रुपियाँ

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

व्यास नगरपालिका–५ मानुङकी ४७ वर्षीया गिता आलेको भरुवा बन्दुकको गोली हानेर हत्या गरेको आरोपमा  ५६ वर्षीय पति श्रीप्रसाद आलेलाई प्रहरीले गिरफ्तार गरेको छ । गितालाई

जिल्ला सभाहल अपाङ्गमैत्री नभएकोमा अधिकारकर्मीहरुको आपत्ति

दमौलीमा निर्माण भएको जिल्ला सभाहल अपाङ्गमैत्री नभएकोमा अपाङ्गता को क्षेत्रमा काम गर्ने अधिकारकर्मीहरुले आपत्ति जनाएका छन् । पुरानो जिल्ला सभा गृह भएको ठाउँमा नयाँ सभागृह

कक्षा ६ का विद्यार्थीको दिवा खाजा गाउँपालिकाले आफै व्यवस्थापन गर्ने

आबुखैरेनी गाउँपालिकाले कक्षा ६ का विधार्थीहरुको दिवा खाजाको व्यवस्थापन आफैले गर्ने भएको छ । नेपाल सरकारले कक्षा ६ सम्मका विद्यार्थीहरुलाई प्रदान गर्दै आइरहेको दिवा खाजा

बलात्कार घटनाका आरोपितलाई १८ वर्ष ६ महिना कैद सजाय

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले व्यास नपा–१० विपीभन्ज्याङका २० वर्षीय यमबहादुर बिकलाई १८ वर्ष ६ महिना कैद सजायको फैसला गरेको

जातीय विभेदको कारवाहीबाट जोगिन मिलापत्र, मिलापत्रपछि दलित समुदायलाई सामूहिक बहिष्कार

घिरिङ गाउँपालिका–३ को अर्चलबोटमा जातीय विभेदको घटनामा मिलापत्र भएपछि उक्त टोलका १० घर दलित समुदायलाई गैरदलित समुदायले सामूहिक बहिष्कार गरेका छन् । गत जेठ २०

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवती र १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ६० वर्षीय बाबुलाई असार १९ गते गिरफ्तार गरेको छ । पीडितद्वयलाई आरोपितले ०७९ भदौमा बलात्कार

उपचारमा लापरवाही गरेको आरोप लगाउँदै अस्पतालमा तालाबन्दी

बिरामीको उपचारमा लापरवाही गरेको कारण व्यास नपा १० घर भएका व्यास नगरपालिकामा कार्यरत इन्जिनियर ३५ वर्षीय कमल शर्माको मृत्यु भएको आरोपमा मृतकका आफन्तले व्यास नपा–४

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को लागि सङ्कलित घटनाहरुको अर्धवार्षिक समीक्षा तथा जिल्लाको मानव अधिकारको अवस्थाको बारेमा अन्तरक्रिया

यौन दुर्व्यवहार कसुरमा २३ दिन कैद सजायको फैसला

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुर ठहर गर्दै पीडितका ठुलो बुवा नाता पर्ने ३७ वर्षीय पुरुषलाई २३ दिन कैद सजायको फैसला भएकाे छ ।

अन्य

भिडियो