INSEC Online

📅 २०८३ असार १७

खोटाङ

नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व जिल्लामा वार्षिक पूर्व समीक्षा कार्यक्रम मङ्सिर २४ गते सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) खोटाङको

महिला हिंसाविरूद्धको १६ दिवसीय कार्यक्रम सम्पन्न

“जीवन मर्यादा, समानता  र स्वतन्त्रताको अधिकार दिगो शान्ति र समृद्धिको आधार सभ्य समाजको पहिचान” नाराका साथ लैङ्गिक हिसांविरूदको १६ दिवसीय अभियान जिल्लामा मनाइएको छ ।

काका हत्या आरोपमा भतिज गिरफ्तार

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला हाबुँ भञ्याङका ५९ वर्षीय मानबहादुर राईको हत्या गरेको आरोपमा प्रहरीले ४२ वर्षीय भतिज पथ्थरमान राईलाई कात्तिक १३ गते गिरफ्तार गरेको

हिरासतमा मृत्यु घटनामा दोषीलाई कारबाही नभएको भन्दै आयोगको ध्यानाकर्षण

दिक्तेल रूपाकोट मझुवागढी–१० का १८ वर्षीय ‘भुदेउ’ भनिने किरण राईको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै पीडितका आफन्तले साउन ८ गते राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण

यौन दुर्व्यवहार घटनाका आरोपित विरूद्ध प्रहरीमा उजुरी

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले खोटेहाङ गाउँपालिका–३ काहुलेका २२ वर्षीय दिवाहाङ भनिने देव वान्तवा राईविरूद्ध साउन १० गते प्रहरीमा उजुरी दिएको

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले केपिलासगढी गाउँपालिका—४ वाक्सीलाका ६१ वर्षीय लाल थापा मागरलाई असार १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई

प्रधानाध्यापकले कुटपिट गरेको शिक्षिकाको आरोप

दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँस्थित सारक्षरता आधारभूत विद्यालयमा कार्यरत शिक्षिका ४४ वर्षीया गोमा कार्कीले सोही विद्यालयकी ४६ वर्षीया प्रधानाध्यापक लक्ष्मी पौडेलले असार ३ गते कुटपिट गरेको

अर्ध वार्षिक पूर्व समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द(इन्सेक) खोटाङको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि सरोकारवालाबिच असार

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले वराहपोखरी गाउँपालिका–१ का ६१ वर्षीय लाल थापामागर लाई असार १ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले खोटेहाङ गाउँपालिका–७ खोटाङ बजारका ३० वर्षीय भुवनकुमार प्रधानलाई जेठ १५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई

पत्रकारको शङ्कास्पद मृत्यु, छानविनका लागि समिति गठन

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ६३ वर्षीय पत्रकार मणिराज दाहालको जेठ १३ गते शङ्कास्पद अवस्थामा लास फेला परेपछि छानविनका लागि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा ६

यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले खोटेहाङ गाउँपालिका–७ खोटाङ बजारका ३० वर्षीय भुवनकुमार प्रधानविरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । पीडित

गठवन्धनका कार्यकर्ताले कुटपिट गरेको एमालेको आरोप

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका ३१ वर्षीय पूर्णबहादुर राईलाई गठवन्धनका कार्यकर्ताले चुनावको लिएरलाई लिएर मरणासन्न हुने गरी जेठ ११ गते कुटपिट गरेको नेकपा एमाले जिल्ला

चुनावको विषयलाई कुटपिट गरेको पीडितको आरोप

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१२ जाल्पाका ५४ वर्षीय टङ्क राईले सोही ठाउँका ३१ वर्षीय पूर्णकुमार राईले जेठ ११ गते राति कुटपिट गरेको आरोप लगाउनु भएको छ

मौन अवधिमा भोट माग्ने क्रममा माओवादी केन्द्र र कांग्रेस कार्यकर्ताबिच कुटाकुट

मौन अवधिमा भोट माग्दै हिँडेको आरोपमा नेपाली कांग्रेसका कार्यकर्ता र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबिच हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित डाँडागुठमा वैशाख २८ गते झडप भएको हो

दलित महिला वडा सदस्यको मृत्यु

हलेसी तुवाचुङ नगरपालिका–४ की वहालवाला दलित महिला वडासदस्य ४९ वर्षीया कमला परियारको वैशाख २२ गते उच्च रक्तचापका कारण मृत्यु भएको पीडित पक्षले  जनाएको छ ।

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ऐँसेलुखर्क गाउँपालिका–५ महेश्वरीका ५१ वर्षीय बाबुलाई वैशाख १७ गते गिरफ्तार गरेको छ । छोरीलाई आरोपितले वैशाख १७

न्यायका लागि पहल गरी दिन राष्ट्रिय महिला आयोगलाई इन्सेकको ज्ञापनपत्र

राष्ट्रिय महिला आयोग अध्यक्ष कमला पराजुलीलाई वैशाख १५ गते इन्सेकले ज्ञापनपत्र बुझाउँदै खोटाङमा रहस्यमय ढङ्गले मारिएका एक जना बालिका र दुई जना महिलाको परिवारलाई न्यायका

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोक स्थायी घर भइ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित बहुप्राविधिक शिक्षालयमा प्रिन्सिपल पदमा कार्यरत ३२ वर्षीय इन्द्रप्रसाद

वडा कार्यालय तोडफोड, घटनाका आरोपित गिरफ्तार

हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारको वडा कार्यालय चैत २१ गते तोडफोड भएको छ । तोडफोड घटनामा संलग्न भएको आरोपमा प्रहरीले सोही ठाउँका २७ वर्षीय भूपेन्द्र राई,

अन्य

भिडियो