पत्नी हत्या आरोपमा पति गिरफ्तार
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ की २८ वर्षीया सरीता राईको हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति बालजीत राईलाई जेठ ३१ गते गिरफ्तार गरेको छ ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ की २८ वर्षीया सरीता राईको हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति बालजीत राईलाई जेठ ३१ गते गिरफ्तार गरेको छ ।
२० वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका २९ वर्षीय प्रहृलाद राईलाई जेठ ६ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ मा सञ्चालित शुभद्रा मदन फाउण्डेशन(शुभम) का सञ्चालक मदन राईले बाल यौन दुर्व्यवहार गरेको घटनामा निश्पक्ष अनुसन्धान गर्न अधिकारकर्मीहरूले माग गरेका छन्
पत्रकार एवम् मानव अधिकार रक्षक दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ का ५० वर्षीय बद्री आचार्यलाई इन्सेक कोशी प्रदेश कार्यालय विराटनगरले आर्थिक सहयोग गरेको छ । आर्थिक
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ मा सञ्चालित शुभद्रा मदन फाउण्डेशन(शुभम्) को इन्सेकले वैशाख २९ गते स्थलगत अनुगमन गरेको छ । शुभम् फाउण्डेशनमा रहेका बालबालिकलाई यौन दुर्व्यवहार
शुभम् फाउण्डेशनमा रहेका बालबालिकलाई यौन दुर्व्यवहार गरेको आरोपमा साकेला गाउँपालिका–२ रतन्छाका ७५ वर्षीय मदन राईलाई प्रहरीले अनुसन्धानका लागि वैशाख २९ गते गिरफ्तार गरेको छ ।
०५२ फागुन १ गतेदेखि सुरू भएको सशस्त्र विद्रोह र द्वन्द्वको अन्त्य ०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतापछि भयो । शान्ति सम्झौताको युद्घविराम खण्डमा सैन्य
२० वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका २९ वर्षीय प्रहृलाद राईविरूद्ध पीडित पक्षले प्रहरीमा उजुरी दिएको छ ।
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ऐसेलुखर्क गाउँपालिका–५ का १२ वर्षीय, १४ वर्षीय र १६ वर्षीय बालकलाई ०७९ चैत १४ गते गिरफ्तार गरेको
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलका २६ वर्षीय निरज राईलाई ११ वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका
१५ वर्षीया बुहारीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ऐसेलुखर्क गाउँपालिका जलेश्वरीका ६० वर्षीय ससुरालाई १८ वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले हलेसी तुवाचुङ नगरपालिका–१ का २१ वर्षीय अनिल विकलाई चैत ६ गते ६ महिना कैद सजायको फैसला सुनाएको
साकेला गाउँपालिका–५ मात्तिम कात्तिकेकी ७९ वर्षीया वृद्धा सीता राईलाई निर्घात कुटपिट गरेको आरोपमा प्रहरीले ३९ वर्षीया देउरानी शुभकलालाई गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले बराहपोखरी गाउँपालिका–१ का ६१ वर्षीय महनलाल थापामगरलाई ६ महिना कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका
“लैङ्गिक समानताको बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिला पहुँचको बिस्तार” भन्ने मुल नाराका साथ ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस फागुन २४ गते खोटाङमा प्रभातफेरी गरी मनाइएको
इन्सेक खोटाङ प्रतिनिधि तारानाथ फुयल सम्मानित हुनु भएको छ । जिल्लामा मानव अधिकारसँगै खाद्य अधिकारका सवाल क्षेत्रमा उल्लेखनीय योगदान गरेको भन्दै उद्योग वाणिज्य सङ्घ खोटाङले
दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाका १५ वर्षीय बालक अशोक दाहाललाई प्रहरीले फागुन १ गते कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । पीडित दिप्रुङ चुइचुम्मा गाउँपालिका–१
एक जना बालिका र दुई जना महिलाको रहस्यमय मृत्यु घटनाको वास्तविकता छानविन गरी पीडितलाई परिवार न्याय दिलाउन माग गर्दै इन्सेकले मानव अधिकार आयोग केन्द्रीय कार्यालयलाई
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ का २९ वर्षीय पत्रकार दिवस रिजालले स्वच्छ र शान्त वातावरणमा काम गर्ने वातावरण मिलाइदिन पत्रकार महासङ्घ खोटाङ शाखा समक्ष माघ ९
हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान काभ्रेकी १७ वर्षीया बालिका रञ्जीता दाहालको हत्या आरोपमा प्रहरीले रावावेशी गाउँपालिका–५ का २५ वर्षीय अनन्त विकलाई माघ ६ गते गिरफ्तार गरेको
सर्वोच्च अदालतले द्वन्द्वपीडित पूर्र्णप्रसाद पौडेलको मुद्दामा विपक्षी नेपाल सरकार, प्रधानमन्त्री
कोशी कटानका कारण श्रीलङ्का टापुमा रहेका ६ सय घरधुरी जोखिमा
जनकपुरधाम उपमहानगरपालिका–२२ बिसपिट्टीकी पाँच वर्षीया लक्ष्मी रायको घाँटी रेटिएको तथा
पहिरोका कारण सडक अवरूद्ध हुँदा जिल्लाको जोरपोखरी–एकतिन–मेमेङ सडक खण्डमा एम्बुलेन्सलगायतका