पत्रकारविरूद्ध अपराधजन्य दण्डहीनता बढ्दै गएकोप्रति सरोकारवालाद्वारा चिन्ता व्यक्त
सरोकारवालाहरूले देशमा व्याप्त दण्डहीनताको कारण पत्रकारमाथि भौतिक तथा पेशगात असुरक्षा बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । पत्रकारविरूद्ध हुने अपराधजन्य अन्त्यसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा