INSEC Online

📅 २०८३ जेष्ठ २२

स्थगित मतदान सम्पन्न, महिला सहभागिता बढी

कुटपिट र विवादपछि स्थगित भएको सप्तरीको डाक्नेश्वरी नगरपालिका–२ स्थित मतदानस्थलको २ ओटा मतदान केन्द्रमा जेठ १ गते कडा सुरक्षाका बीच…

खार्पुनाथको मतगणना स्थलमा झडप तीन जना घाइते

खार्पुनाथ गाउँपालिकाको मतगणना स्थलमा वैशाख ३१ गते झडप हुदाँ तीन जना घाइते भएका छन् । झडपमा खार्पुनाथ गाउँपालिका–५ याङ्चुका ६१…

स्थगित भएका मतदान सम्पन्न, रोकिएका मतगणना सुचारु

जुम्ला जिल्लाको पूर्वी भेगमा पर्ने गुठीचौर गाउँपालिका–३ गर्ज्याङकोटस्थित शंकर मावि मतदानस्थलमा जेठ १ गते शान्तिपूर्ण वातावरणमा पुनः मतदान सम्पन्न भएको…

उदयपुरमा मृतक परिवारसँग सात बुँदे सहमति, मोरङ, सुनसरी र सङ्गखुवासभामा मतगणना स्थगित

उदयपुर प्रतिनिधि सुजाता ढुङ्गानाका अनुसार निर्वाचन सम्पन्न भएको तीन दिनपछि कटारी नगरपालिका–१० सोरूङछविसेस्थित कालिका माध्यमिक विद्यालय मतदान केन्द्रको मतपेटिका कटारी…

गठबन्धन, एमाले र स्वतन्त्र उम्मेदवारका कार्यकर्ता बीच झडप मतगणना स्थगित

अदानचुली गाउँपालिकामा गठबन्धन, एमाले र स्वतन्त्र उम्मेदवारका कार्यकर्ताबीच वैशाख ३१ गते मतगणनाको विषयमा झडप हुँदा मतगणना कार्य रोकिएको अदानचुली गाउँपालिका…

काँगेस र माओवादी कार्यकर्ता बीच झडप, ६ जना घाइते

तातोपानी गाउँपालिका–३ तिलाकोटस्थित मतगणना स्थल नजिक काँग्रेस माओवादी केन्द्रका कार्यकर्ता बीच झडप हँुदा ६ जना घाइते भएका छन् । घाइते…

काँग्रेसका वडाध्यक्ष उम्मेदवारले कार्यकर्ता कुटेको आरोप

चन्दननाथ नगरपालिका–८ बाट काँग्रेसका वडाध्यक्ष उम्मेदवार रुपबहादुर रोकायाले पार्टीभित्र अन्तरघात गरेको आरोपमा सोही ठाउँका काँग्रेस कार्यकर्ता कुमार शाही र कमल…

काँग्रेसका कार्यकर्ताले होहल्ला गरेपछि दार्मा गाउँपालिकामा मतगणना स्थगित

दार्मा गाउँपालिकमा मतगणना स्थगित भएको छ । नेपाली काँग्रेसका कार्यकताहरुले मतगणना स्थलमा हो हल्ला गर्न थालेपछि साउन १ गते मतगणना…

कडा सुरक्षाकाबिच स्थगित मतदान जारी

कुटपिट र विवादपछि स्थगित भएको डाक्नेश्वरी नगरपालिका–२ स्थित मतदानस्थलको दुई ओटा मतदान केन्द्रमा जेठ १ गते कडा सुरक्षाकाबिच पुनः मतदान…

धनुकटामा स्थगित मतदान जेठ २ गते, उदयपुरमा मतदान अधिकृतद्वारा राजीनामा

धनकुटा प्रतिनिधि इश्वर थापाका अनुसार सहीदभूमि गाउँपालिका–६ स्थित ठाकुरदेवी माध्यमिक विद्यालय र वडा–६ वडा कार्यालय मतदान स्थलका तीन ओटै केन्द्रमा…

फुटेको मतपेटिकाको मत गणना गर्न निर्वाचन आयोगको स्वीकृति

गजुरी गाउँपालिका–८ को वडा कार्यालय भवन बरभन्ज्याङ मतदान केन्द्रमा सर्वदलीय संयन्त्रले पुनः मतदानको माग गरे पनि निर्वाचन आयोगले अस्वीकार गर्दै…

खाँडादेवी गाउँपालिका–१ राकाथुममा स्थगित भएको निर्वाचन जेठ २ गते हुने

खाँडादेवी गाउँपालिका–१ राकाथुम मतदान केन्द्रमा ०७९ वैशाख ३० गते स्थगित भएको निर्वाचन ०७९ जेठ २ गते हुने भएको छ ।…

१९ ओटा मतदान केन्द्रमा पुनः निर्वाचनको मिति तय

विभिन्न कारणले स्थगित भएका १९ ओटा मतदान केन्द्रमा पुनः निर्वाचनको मिति तय भएको छ । निर्वाचन आयोगका अनुसार शुक्रबार नै…

रुपनीको स्थगित निर्वाचन जेठ २ गते

मतदानका क्रममा हवाइ फायर भएपछि रोकिएको सप्तरीको रुपनी गाउँपालिका–५ को निर्वाचन जेठ २ गते हुने भएको छ । रुपनी गाउँपालिका–१…

दुर्घटनामा परी सहायक मतदान अधिकृतको मृत्यु, गुठीचौरमा जेठ १ गते पुनः मतदान

वीरेन्द्रनगर नपा–३ हरिडीलभूमिको ग मतदान केन्द्रका सहायक मतदान अधिकृत ४३ वर्षीय हृदयराम ढकालको मतदानको सबै काम सकेर घर फर्कँदै गर्दा…

एमाले र गठबन्धनका कार्यकर्ताबिच झडप हुँदा एक जना घाइते

खत्याड गाउँपालिका–७ राउतडी बजारमा नेकपा एमाले र नेपाली कांग्रेस तथा माओवादी का कार्यकर्ताबिच वैशाख ३१ गते झडप हुँदा माओवादीका जिल्ला…

स्थगित निर्वाचन जेठ १ गते हुने

मतदान अधिकृतमाथि कुटपिट र मतपेटिका तोडफोडपछि स्थगित भएको सप्तरीको डाक्नेश्वरी नगरपालिका–२ को दुई ओटा मतदान केन्द्रको निर्वाचन जेठ १ गते…

बर्दिबासका स्वतन्त्र उम्मेदवार क्षेत्रीका समर्थकमाथि कुटपिट

बर्दिबास नगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका प्रह्लाद क्षेत्रीका समर्थकहरुमाथि वैशाख ३० गते आक्रमण भएको छ । प्राप्त जानकारी अनुसार…

मतगणनाको विषयमा विवादपछि झडप, नगरपालिका कार्यालय तोडफोड

देउमाई नगरपालिकामा प्रहरी र राजनीतिक दलका प्रतिनिधि तथा स्थानीयसँग झडप भएको छ । आक्रोशित भिडले नगरपालिकाको कार्यालय तोडफोड गरेको छ…

उदयपुरको कटारीमा तनाव कायमै, करारका कर्मचारीको गोजीमा स्वस्तिक भेटिएपछि इलाममा मत गणना रोकियो

उदयपुर प्रतिनिधि सुजाता ढुङ्गानाका अनुुसार कटारी नगरपालिका–१० को सोरुङछबिसेमा मतपत्र सिल गर्ने क्रममा प्रहरीले स्थानीयलाई गोली हानी हत्या गरेपछि सोरुङछबिसे…