INSEC Online

📅 २०८३ असार ११

कारागारमा स्वास्थ्यकर्मी नहुँदा उपचारमा समस्या

स्वास्थ्यकर्मी नहुँदा तनहुँ कारागारका कैदी बन्दीको उपचारमा समस्या भएको छ । कारागारमा कार्यरत स्वास्थ्यकर्मी गत असोज महिनामा समायोजनको क्रममा अन्यत्र…

१७ जना क्षमताको महिला बन्दी गृहमा ६ गुणा बढी पुरुष कैदीबन्दी

१७ जना क्षमताको महिला बन्दी गृहमा ६ गुणाभन्दा बढी कैदीबन्दी राखिएको छ । १७ जना महिला कैदी बन्दीको लागि बनाईएको…

क्षमताभन्दा सात गुणा बढी कैदीबन्दी र स्वास्थ्यकर्मी नहुँदा कारागारमा समस्या

ङ श्रेणीको जिल्ला कारागारमा क्षमता भन्दा झण्डै सात गुणा बढी कैदीबन्दी हुँदा कारागारमा समस्याका चाङ लागेका छन् । २५ जना…

कैदीबन्दी ग्यालरी र बाहिर त्रिपालमुनी सुत्न बाध्य

कञ्चनपुर कारागारमा क्षमताभन्दा चारगुना बढी कैदीबन्दी भएका कारण उनीहरू ग्यालरी र बाहिर त्रिपालमुनी सुत्न बाध्य भएका छन् । ५ जना…

क्षमताभन्दा बढी कैदीबन्दी हुँदा कारागार व्यवस्थापनमा समस्या

जिल्ला कारागार म्याग्दीमा क्षमताभन्दा तीन गुणाभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या देखिएको छ । कारागार प्रशासनले दिएको जानकारी अनुसार २५…

कारागारमा शौचालय र खानेपानीको समस्या

जिल्ला कारागार स्याङ्जामा रहेका कैदी बन्दीहरूले शौचालयका साथै खानेपानीको समस्या भोग्दै आएको बतााएका छन् । ५० जनाको क्षमता भएको जिल्ला…

कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीले उपचार नपाएको गुनासो

ओखलढुङ्गा कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको उपचारमा समस्या भएको छ । कारागारमा हेल्थ असिस्टेन्ट (एचए) को दरबन्दी भए पनि एक वर्षदेखि…

कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीलाई प्राथमिक उपचारमा समस्या

जिल्ला कारागारमा दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुँदा कारागारमा रहेका कैदीबन्दीहरूलाई प्राथमिक उपचारमा समस्या भएको छ । कारागारमा चौथो, पाँचौ र छैठौँ…

कारागारमा छैनन् स्वास्थ्यकर्मी , हचुवामा औषधि खान्छन् कैदीबन्दी

मकवानपुरको पुरानो सदरमुकाम भीमफेदीस्थित क्षेत्रीय कारागारका कैदीबन्दी कारागारमा स्वास्थकर्मी नहुँदा हचुवामा औषधि सेवन गर्न बाध्य छन् । विभिन्न अपराधिक घटनाहरूमा…

६३ जना कैदीबन्दीका लागि एउटा धारो, दिन बिराएर आउने पानी अपुग

जिल्ला कारागार ओखलढुङ्गामा पानीको अभाव हुँदा समस्या भएको कैदीबन्दीले गुनासो गरेका छन् । कारागारमा कैदीबन्दीलाई खानेपानीसहित दैनिकीका लागि आवश्यक पानीको…

अधिकारकर्मी र सञ्चारकर्मीको रोहवरमा सहमतिपछि कारागारमा लगाएको ताला खुल्यो

बाँके कारागारका कैदीबन्दीले कात्तिक १४ गते लगाएको ताला मानव अधिकारकर्मी र सञ्चारकर्मीको प्रयासपछि उनीहरूकै रोहवरमा कात्तिक १५ गते खोलिएको छ…

कैदीबन्दी धेरै हुँदा व्यवस्थापनमा समस्या

जिल्ला कारागार रूकुम पश्चिममा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको र बस्न समेत असहज हुने गरेको कैदीबन्दीको गुनासो रहेको…

कैदीबन्दीद्वारा कारागारमा तालाबन्दी

बाँके कारागारमा रहेका कैदीबन्दीले आफूहरूमाथि आर्थिक शोषण गरेको भन्दै कात्तिक १४ गते कारागारमा तालाबन्दी गरेका छन् । उनीहरूले कारागार प्रशासन,…

बजेट अभावमा कैदीबन्दीको उपचारमा समस्या

झापा कारागारका कैदीबन्दीका लागि औषधि खरिद गर्न आवश्यक बजेट नहुँदा समस्या भएको छ । सरकारले विनियोजन गरेको बजेटले ६ महिना…

खाद्य सुरक्षा विषयक अन्तरक्रिया सम्पन्न

मुलुकको जुनसुकै भुभागमा बसोबास गर्ने नागरिकहरूलाई भोकबाट मुक्त गराउने र सुरक्षित खाद्यान्न उपलब्ध गराउने प्रमुख दायित्व राज्यको हुने एक कार्यक्रममा…

सल्यानका कैदीबन्दीका लागी निःशुल्क स्वास्थ्य शिविर

सल्यान जिल्ला कारागारका कैदीबन्दीका लागि निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिएको छ । असोज २६ गते आयोजना गरिएको निःशुल्क स्वास्थ्य…

स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको उपचारमा समस्या

जिल्ला कारागार दार्चुलामा एक वर्षदेखि स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको उपचारमा समस्या भएको छ । स्वास्थ्यकर्मीको दरबन्दी पठाएपनि कर्मचारी नपठाउँदा उपचारमा समस्या…

कारागारमा समस्यै समस्या, कोचिएर बस्न बाध्य छन् कैदीबन्दी

जिल्ला कारागारका कैदीबन्दी कोचिएर बस्न बाध्य छन्  । कारागारको क्षमताभन्दा कैदीबन्दी दोब्बर बढी भएकाले उनीहरू कोचिएर बस्न बाध्य भएका हुन् ।…

कारागार भवनको छानो चुहिँदा कैदीबन्दीलाई समस्या

कारागार भवनको छानो चुहिएपछि कैदीबन्दीलाई बस्न समस्या भएको छ । केही दिनयता झरी परेपछि कारागार भवनको छानो चुहिँदा समस्या भएको…

कैदीबन्दीमा उच्च रक्तचापको समस्या, मानसिक तनाव प्रमुख कारण

७३ वर्षीय कैदी धनबहादुर सुनार । असोज ११ गते तीन वर्षमा पहिलो पटक रक्तचापको जाँच । उनलाई उच्चरक्तचाप देखियो ।…