INSEC Online

📅 २०८३ जेष्ठ २१

मानवअधिकार रक्षकको घोषणापत्र १९९८ को परिभाषाले मानवअधिकार रक्षकहरूलाई व्यापक अर्थमाबुझाएको भए पनि खासगरी घोषणपत्रमा परिभाषित रक्षकहरूमध्ये शिक्षक, सञ्चारकर्मी, कानुनव्यवसायी,स्वास्थ्यकर्मी मानवअधिकार सङ्घसंस्थामा कार्यरत व्यक्तिहरू मानवअधिकारकर्मीमाथि भएकोमानवअधिकार उल्लङ्घन ज्यादती विगत १० महिनामा कसरी भयो भन्ने बारेमा यो प्रतिवेदन केन्द्रितरहेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को अभिलेखमा सन् २०११ जनवरीदेखि अक्टोबरको२०६७पुस १७ देखि २०६८ कात्तिक १४ सम्म) अन्त्यसम्म प्राप्त भएका घटनाहरूको नै यस प्रतिवेदनका आधारहुन्

editor

Related Articles