INSEC Online

📅 २०८३ जेष्ठ २१

समाचार

भवन अपाङ्गमैत्री नभएकाले अपाङ्गता भएकाको जेल जीवन कष्टकर

क्षेत्रीय कारागार भीमफेदी, मकवानपुर अपाङ्गमैत्री नभएकाले अपाङ्गता भएका बन्दी विवेक खड्काले कष्टकर जेल जीवन बिताइरहेका छन् । हिँड्न नसक्ने भएकाले उनी शौचालयमा समेत जान सक्तैनन् । आफ्नो कोठामा सुत्ने बन्दी

ठाउँ अभावमा जिल्ला कारागारका कैदीबन्दी त्रिपालमुनी बस्न बाध्य

जिल्ला कारागार घोराहीमा क्षमता भन्दा बढी कैदीबन्दी भएपछि बस्ने ठाउँको अभाव भएको छ । बस्ने र सुत्ने ठाउँको अभाव भएपछि कैदीबन्दीलाई त्रिपालमुनि बसाल्नुपर्ने बाध्यता भएको निमित्त जेलर निमानन्द रिजालले जानकारी

सृङ्खलावद्ध हत्या घटनाका आरोपित गिरफ्तार

बलात्कारपछि हत्या गरेको घटनाका आरोपित भारतको मधुवनी लौकाहा बगमरिया घर भई सप्तरीको सारस्वर गाविस-७ बस्दै आएका मो.मस्तकिम भन्ने मो. रइस मियाँलाई प्रहरीले भदौ १९ गते गिरफ्तार गरेको छ । लुकिछिपी

मानव बेचविखन विरुद्धको दिवसका अवसरमा विविध कार्यक्रम

मानव बेचविखन विरुद्धको राष्ट्रिय दिवसको अवसरमा भदौ २० गते विभिन्न जिल्लामा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएका खबरहरू प्राप्त भएका छन् । ‘एउटै लक्ष्य एउटै सार, मानव बेचविखनको अन्त्य हाम्रो साझा सरोकार’

बलात्कार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १६ वर्षीय बालकलाई प्रहरीले भदौ १९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई भदौ १७ गते बलात्कार गरेको आरोपमा पीडितका अभिभावकले जिल्ला प्रहरी कार्यालयमा

बलात्कार प्रयास गरेको ठहर गर्दै पाँच वर्षकैदको फैसला

चार वर्षीया बालिका बलात्कारको प्रयास गरेको आरोपमा पूर्पक्षका लागि थुनामा रहेका खाँबु-६ का ४८ वर्षीय विरबहादुर मगरलाई जिल्ला अदालतले भदौ २० गते पाँच वर्षकैदको फैसला सुनाएको छ । न्यायाधीश राजकुमार

बलात्कार घटनाका दोषी पाँच वर्षपछि गिरफ्तार

१४ वर्षीया बालिका बलात्कार घटनामा कसुरदार ठहरिएका तुलसीपुर नपा-४ मोतिपुरका २७ वर्षीय मङ्गल विकलाई प्रहरीले पाँच वर्षपछि भदौ १९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई ०६८ असार १८ गते

बेचविखनका लागि किर्गिस्तानतर्फलाँदै गरेको अवस्थामा चार जनाको उद्दार

मानव तस्करीका लागि किर्गिस्तानतर्फ लग्दै गरेको अवस्थामा कपिलवस्तुको कृष्णनगर नाका हुँदै दिल्ली लैजाँदै गरिएका २० देखि ३० वर्षउमेर समूहका गोर्खाकी एक र रुपन्देहीका तीन जना युवतीको भदौ १९ गते कृष्णनगरबाट

बहुविवाह घटनाका आरोपित गिरफ्तार

जुङ्गु गाविस-८ की पार्वती बस्नेतले ३० वर्षीय पति नवराज बस्नेतले २२ वर्षीया निर्मला केसी बस्नेतसँग बहुविवाह गरेको आरोपमा प्रहरीमा दिएको उजुरीका आधारमा प्रहरीले भदौ २० गते आरोपित दुवै जनालाई गिरफ्तार

सहयोगका लागि पहल गरिदिन आग्रह गर्दै इन्सेकमा निवेदन  

डिलासैनी गाविस-१, बैतडी घर भई सुदूरपश्चिम पृतना हेडक्वाटर दिपायलमा कार्यरत सैनिक हवल्दारलाई शारीरिक र मानसिक यातना दिएको आरोपमा उनको अवस्था सार्वजनिक गर्नका लागि सहयोगको अपिल गर्दै पीडितका दाजु देवसिंह बोहोराले

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा लक्ष्मीनिया गाविस-७ का ४५ वर्षीय कपिल ठाकुर शर्मालाई प्रहरीले भदौ १९ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपित शर्माले भदौ १६ गते

मानव बेचविखन विरुद्धको राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइयो

मानव बेचविखन विरुद्धको राष्ट्रिय दिवसको अवसरमा भदौ २० गते बिहान काठमाडौँमा प्रभातफेरीको आयोजना गरिएको छ । “एउटै लक्ष्य एउटै सार, मानव बेचविखनको अन्त्य हाम्रो साझा सरोकार” भन्ने मूल नाराका साथ

बलात्कार घटनाका आरोपित गिरफ्तार

एक १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १५ वर्षीय बालकलाई भदौ १८ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई भदौ १८ गते साँझ आरोपित बालकले बलात्कार गरेको कुरा उपचारको

मधेसी मोर्चासहितको सङ्घीय गठबन्धनको बैठकले संविधान संशोधन मस्यौदा समिति गठन

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सहितको सङ्घीय गठबन्धनको बैठकले सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णको संयोजकत्वमा ११ सदस्यीय संविधान मस्यौदा समिति गठन गरेको छ । काठमाडौँको तीनकुनेस्थित सङ्घीय समाजवादी फोरम नेपालको पार्टी

मानव बेचविखन तथा ओसारपसार विरूद्धको दिवस मनाइयो

तेह्रथुममा आयोजित एक कार्यक्रमका सहभागीहरूले सामाजिक सञ्जाल फेसबुकले गर्दा पछिल्लो समय मानव बेचविखनका धेरै घटना हुने गरेको औंल्याएका छन् । फेसबुकमार्फत चिनजान भएकै कारण केही महिलाहरू दलालसम्म पुग्ने गरेको कार्यक्रमका

बहुविवाह घटनाका आरोपित गिरफ्तार

कल्याणपुर जब्दी गाविस-१ की २६ वर्षीया रीतादेवी यादवले बहुविवाह गरेको आरोपमा दिएको उजुरीका आधारमा २८ वर्षीय पति रामकुमार यादव र २५ वर्षीया राधा यादवलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले भदौ १८

भूकम्पका कारण ३ हजार ३ सय ८२ जना बालबालिका उच्च जोखिममा

भूकम्पका कारण मकवानपुरका १८ वर्षमुनिका ३ हजार ३ सय ८२ जना बालबालिका जोखिममा रहेको युनिसेफ र बालकल्याण समाज मकवानपुरले गरेको एक अध्ययनले देखाएको छ । संरक्षणको दृष्टिकोणले जिल्लाका १ हजार

स्वास्थ्य संस्थामा औषधिको अभाव, सेवाग्राही प्रभावित

डोल्पाका स्वास्थ्य संस्थामा अत्यावश्यक जीवनरक्षक औषधिको अभाव भएको छ । जिल्लाका २३ गाविसमा रहेका १४ ओटा स्वास्थ्यचौकी, नौ प्राथमिक स्थास्थ्य केन्द्र र चार ओटा प्रसुती गृह र एउटा जिल्ला अस्पतालमा

भूकम्पपछि टेण्ट र टहराबाट स्वास्थ्य सेवा

गत वर्षको वैशाख १२ गते गएको भूकम्पले भत्काएका स्वास्थ्यचौकी पुनर्निर्माण नगरिँदा अधिकांश गाविसका स्वास्थ्य संस्थाले टेण्ट र टहरोबाटै स्वास्थ्य सेवा दिइरहेका छन् । भूकम्पले गोरखाको ५४ ओटा स्वास्थ्य संस्थामा पूर्ण

दरबन्दीका डाक्टर नहुँदा उपचार सेवा प्रभावित

जिल्ला अस्पतालमा दरबन्दीअनुसारका चिकित्सक नहुँदा उपचार सेवा प्रभावित बन्दै आएको छ । विशेषज्ञसहित १४ जना दरबन्दी रहेको अस्पतालमा दुई जना चिकित्सक मात्र उपस्थित हुँदा बिरामीको उपचार प्रभावित बनेको हो ।