INSEC Online

📅 २०८३ श्रावण ६

इन्सेक गतिविधि

वार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का जिल्ला प्रतिनिधिहरूले जिल्लामा नेपाल मानव अधिकार वर्षपुस्तक-२०१७ का लागि सङ्कलित घटनाहरूका बारेमा समीक्षात्मक कार्यक्रम गरेका खबरहरू पठाएका छन् । इन्सेक प्यूठान जिल्ला प्रतिनिधि रविन्द्र

नेपाल मानव अधिकार वर्षपुस्तक-२०१७ प्रकाशन पूर्व समीक्षा सम्पन्न

इन्सेकले हरेक वर्ष प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्षपुस्तकको नयाँ अङ्क नेपाल मानव अधिकार वर्षपुस्तक-२०१७ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व विभिन्न जिल्लामा समीक्षा गरिएको छ । इन्सेक पाल्पा

वार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न

इन्सेक जुम्ला जिल्ला प्रतिनिधि मानदत्त रावलका अनुसार नेपाल मानव अधिकार वर्षपुस्तक-२०१७ का लागि सङ्कलन गरिएका घटनाका बारेमा सरोकारवाला निकायबिच वार्षिक पूर्व समीक्षा कार्यक्रम जिल्ला सदरमुकाम खलङ्गामा सम्पन्न गरिएको छ ।

ग्रामीण भेगमा लुकेका घटना उजार गर्नुपर्नेमा सांसद ठगुन्नाको सुझाव

दार्चुलाबाट निर्वाचित सांसद गणेशसिंह ठगुन्नाले दार्चुलाका ग्रामीण भेगमा अहिले पनि लुकेर रहेका घटनाहरूलाई समेत मानव अधिकार वर्षपुस्तकमा समेट्नुपर्ने सुझाव दिएका छन् । इन्सेक दार्चुला जिल्ला प्रतिनिधि नरेन्द्रसिंह कार्कीका अनुसार नेपाल

न्यायिक प्रक्रियामा आउन नसकेका घटनालाई वर्षपुस्तकमा समेट्न सुझाव

न्यायिक प्रक्रियामा आउन नसकेका सबै प्रकारका घटनालाई नेपाल मानव अधिकार वर्षपुस्तकमा समेट्नु पर्ने एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । इन्सेक सुर्खेत जिल्ला प्रतिनिधि दुर्गा थापाका अनुसार वीरेन्द्रनगरमा आयोजित नेपाल

वार्षिक पूर्व समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्षपुस्तक-२०१७ का लागि सङ्कलित घटनाहरूको बारेमा छलफल गर्न पुस्तक प्रकाशन पूर्व समीक्षा कार्यक्रमहरू सम्पन्न भएका छन् । इन्सेक सिन्धुली जिल्ला प्रतिनिधि विमला पाण्डेका अनुसार सिन्धुली जिल्लामा १

विभिन्न जिल्लामा वार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जिल्ला प्रतिनिधिहरुद्वारा विभिन्न जिल्लामा सन् २०१६ को जनवरीदेखि डिसेम्बरसम्म सङ्कलित मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएका समाचारहरू प्राप्त

इन्सेकको आयोजनामा मिडिया साझेदारी बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मध्यमाञ्चल क्षेत्रीय कार्यालयको आयोजनामा मानव अधिकार संरक्षण तथा सम्बर्द्धनको लागि मिडिया साझेदारी बैठक मङ्सिर ३० गते नारायणगढमा सम्पन्न गरिएको छ । कार्यक्रममा इन्सेक मध्यमाञ्चल क्षेत्रीय

नेपाल मानव अधिकार वर्षपुस्तक-२०१७ का लागि सङ्कलित घटनाहरूका बारेमा विभिन्न जिल्लामा समीक्षा

नेपाल मानव अधिकार वर्षपुस्तक-२०१७ का लागि सङ्कलित घटनाहरूका बारेमा छलफल गर्न आयोजित प्रकाशन पूर्व समीक्षा कार्यक्रम विभिन्न जिल्लामा सम्पन्न भएका छन् । इन्सेक बागलुङ जिल्ला प्रतिनिधि सिर्जना पन्तका अनुसार आज