मानव अधिकार वर्ष पुस्तक २०२१ को प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तेहृथुमको आयोजनामा जिल्लामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि अभिलेखीकरण गरिएका घटनाहरूमाथि पुस ७ गते समीक्षा गरिएको छ । सन् २०२० को जनवरीदेखि





