खाद्य अधिकारको अवस्था विषयक अन्तरक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक ) कपिलवस्तुको आयोजना र मानव अधिकार समूह बाणगङ्गाको समन्वयमा बाणगङ्गा नगरपालिकामा पुस २२ गते खाद्य अधिकारको अवस्था विषयक अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रमका बाणगङ्गा





