INSEC Online

📅 २०८३ श्रावण १०

इन्सेक गतिविधि

स्वास्थ्यको अधिकारबारे अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा पुस २६ गते सखुवानन्कारकट्टी गाउँपालिकाको सभाहलमा स्वास्थ्य अधिकार विषयमा सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । गाउँपालिकाको दुई ओटा वडामा बर्थिङ्ग सेन्टर सञ्चालन

स्वास्थ्य, खाद्य अधिकारका लागि मानव अधिकार समूहको अभियान

इन्सेक कालिकोटद्वारा शुभकालिका गाउँपालिकामा गठित मानव  अधिकार समूहले स्वास्थ्य, शिक्षा, खाद्य र आवासको अधिकारका लागि अभियान सञ्चालन गरेको छ । गाउँपालिकाका ८ वडामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासका समस्याहरूको समाधानका

खाद्य अधिकार विषयक अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय सुर्खेतद्वारा पुस २४ गते लेकवेशी नगरपालिकामा खाद्य अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपालको संविधान, भाग ३ को मौलिक हकमा

शिक्षाको अधिकारबारे अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा पुस २६ गते राजविराजमा शिक्षाको अधिकारबारे अन्तरक्रिया सम्पन्न गरिएको छ । इन्सेकद्वारा राजविराजमा गठित नगरस्तरीय मानव अधिकार समूहको सहकार्यमा शिक्षक, अभिभावक र विद्यार्थीहरूबिचको

शिक्षाको अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा पुस २३ गते गरुडा नपा–९ नयाँ गम्हरीया श्रीपुरस्थित श्री मावि श्रीपुरमा शिक्षाको अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा श्री मावि श्रीपुरका

शिक्षाको अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा पुस २२ गते चन्द्रपुर नपा–८ सन्तपुर स्थित श्री सुवलाल भागवत उच्च माविमा शिक्षाको अधिकार विषयक सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा

शिक्षाको अधिकारबारे शिक्षक, अभिभावक र विद्यार्थीबीच अन्तरक्रिया

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा हेटौंडा उपमहानगरपालिकामा गठित मानव अधिकार समूहको आयोजनामा पुस २३ गते शिक्षाको अधिकारबारे शिक्षक, अभिभावक र विद्यार्थीबीच अन्तरक्रिया सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रममा उपमहानगरपालिकाका शिक्षा

शिक्षा, स्वास्थ्य, खाद्य र आवासको विषयमा अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक सल्यानको आयोजनामा पुस २२ गते वनगाड नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको बिषयमा अन्तरक्रिया कार्यक्रम सपन्न भएको छ । कार्यक्रममा मानव अधिकार समूहले शिक्षा, स्वास्थ्य,

अधिकार प्रत्याभूतिको माग गर्दै मानव अधिकार समूहले उपमनपामा ज्ञापन पत्र बुझाए

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित मानव अधिकार समूह घोराहीले शिक्षा, स्वास्थ्य, खाद्य तथा आवासका अधिकार  प्रत्याभूतिको माग गर्दै घोराही उपमनपामा पुस २३ गते २७ वुदे ज्ञापन पत्र बुझाएको