शुक्लागण्डकी माविमा बाल अधिकार समूह गठन
इन्सेक गण्डकी प्रदेश कार्यालय, पोखरा आयोजनामा असोज ७ गते माछापुच्छ्रे गाउँपालिकास्थित शुक्लागण्डकी माविमा बाल अधिकार समूह गठन गरिएको छ । इन्सेकले माछापुच्छ्रे गाउँपालिकामा सञ्चालन गरेको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार





