INSEC Online

📅 २०८३ असार १८

फिचर

बुबा र आमा गुमाएका बालकहरूलाई बाँच्नै सङ्कट, पढाइ पनि छुट्ने अवस्था

गएको वर्षको दशैँको अष्टमीको दिन खाना खाएर सुत्नुभएकी मन्थली नगरपालिका-६, भलुवाजोर डाँडाखर्ककी गीता बसेलको शव महानवमीको दिन घरभित्र झुण्डिएको अवस्थामा फेला पर्‍यो । ‘अरूको घरमा दशैँको रमझम चलिरहेको बेला हाम्रो

जोखिममा कर्णालीका बालबालिका, वर्षेनी सयौंको संख्यामा हराउँछन्

कर्णाली प्रदेशका तीन बालक ०७९ फागुन २ गतेदेखि सम्पर्कविहीन छन् । वीरेन्द्रनगर नगरपालिका—११ का १३ वर्षीय भुपेश सुनार, मुगुको छायाँनाथ रारा नगरपालिका —३ का १३ वर्षीय सन्देश कार्की र दैलेखका

पर्खाईमा बित्यो २२ वर्ष : ‘न सास पायौँ, न लास पायौँ’

‘बिहान खाना खाएर घरबाट जानु भएको हो, छोरा डेढ वर्षको थियो, दाङ जिल्लाको तुल्सीपुरमा कपडा सिलाउने मजदुरी गर्ने सोचका साथ घर छाडेर हिडेको २२ वर्ष भयो, तर अहिलेसम्म घर आउनुभएको

बेपत्ता पारिएका व्यक्तिका परिवारको प्रश्नः छोराको स्थिति कहिलेसम्म थाहा पाउने ?

लाउँलाउँ, खाउँखाउँ उमेरको छोरा मुलुकको आमुल परिवर्तनका लागि हिँडेको दुई दशक बित्न लाग्यो । सशस्त्र द्वन्द्वको समयमा बेपत्ता छोरा भेट्ने लामो प्रतिक्षामा हुनुहुन्छ कालिका गाउँपालिका-३ की ५९ वर्षीया आमा देवलक्ष्मी

बेपत्ता भएको छोराको वषौँदेखि प्रतिक्षामा

दुई दशक बित्यो, द्वन्द्वमा बेपत्ता भएका छोराको न लास छ, न सास छ, खबरसम्म पनि पाइएन । द्वन्द्वमा बेपत्ता भएका छोराको प्रतिक्षामा तिला गाउँपालिका –४ साँपुल्ली गाउँका ६३ वर्षीया जयकुरा

दुर्गम गाउँमा अन्धविश्वासकै त्रासले सुरक्षित प्रसूतिकै चिन्ता

सुरक्षित प्रसूतिका लागि भन्दै नेपाल सरकारले देशभर स्वास्थ्य केन्द्र र चौकीहरूमा बर्थिङ सेन्टरहरू सञ्चालनमा ल्याएको छ । बर्थिङ सेन्टरमा सुत्केरी हुने महिलाका लागि प्रोत्साहन भत्ताको समेत व्यवस्था छ । घरमै

गोरेटो बाटो र सिटामोलको अभावमा बाँच्न बाध्य तिंकरबासी

आफ्नै गाउँ जान पनि भारतीय अनुमति लिएर हिँड्नु पर्ने ठाउँ हुन्, जिल्लाको व्याँस गाउँपालिका–१ स्थित दुई ओटा बस्ती छाँगरू र तिंकर । सदरमुकाम खलंगाबाट १ सय ३० किलोमिटर टाँढाका यी गाउँ

बाढीपहिरो प्रभावित जोडु विद्यालय : विद्यार्थीलाई पढ्ने भन्दा भत्किने डर

जुम्लाको दुर्गम भेगको स्कूल । पुराना भौतिक संरचना । चारैतिर भत्किएका पर्खाल । जहाँ भत्किएका पर्खाल भित्र विद्यालयमा विद्यार्थीको पठनपाठन । सिंजा गाउँपालिका – ६ जोडुस्थित श्रीमाध्यामिक विद्यालय लामो समयदेखि

ज्यान जोखिममा राखेर न्याघरी नदी छिचोल्दै बालबालिका (फोटो फिचर)

सिगास गाउँपालिका–७ स्थित न्वाघरी नदीले यहाँका सयौँ बालबालिकाको सपना बगाइसकेको छ । तीन जना बालबालिकाहरु न्वघरी नदीमा विलय हुनुभएको छ । सयौँ बालिबालिका न्याघरी छिचोल्न नसकि पढ्ने समनालाई कक्षा तीनमै

आमासँगै कारागारमा बसेर सजाय भोग्दै निर्दोष बालबालिका

वरिपरि अग्ला अग्ला पर्खाल त्यहिमाथि काँडेतार । चिसोमा मुटु काँप्दै, गर्मीमा लथरम्म पसिनाले शरीरपुरै भिजेको । यो दृश्य चार दिवालभित्रको पक्की भवनको महिला बन्दी गृह हो । सुर्खेत कारागारमा ३३

दोरम्बामा मारिएकाका आफन्तको अठोटः एक मुट्ठी सास रहेसम्म न्यायको लागि लड्छु

‘दोरम्बा हत्या काण्ड भएको २० वर्ष भयो तर दोषीलाई अझै कानुनी कठघरामा उभ्याउने काम हुन सकेको छैन । सो घटनामा प्रत्यक्ष जोडिएका परिवारहरू न्यायको पर्खाइमा छन् । पीडितहरूले न्यायको आशा

बेपत्ता बनाइएका परिवारजनको प्रश्न ः सास र लासको प्रमाण राज्यले किन दिन सकेन ?

गहभरी आँशु, बोल्दा–बोल्दै थरथरी काँप्ने शरीर, न्याय पाउने आशामा प्रकट हुनु भएकी वीरेन्द्रनगर नपा–३ की इन्द्रकला विष्टले आफ्नो पतिलाई बेपत्ता बनाएको २० वर्षसम्म पनि राज्यले कुनै ठोस् प्रमाण दिन नसकेको

कृषि श्रमिकको पीडाः दिनभरी काम गरे पनि जीविका चलाउनै धौ धौ

कालिका गाउँपालिका-३ का भीमबहादुर मगर खेतीकै काममा दिन बिताउँछन् । अचेल कृषि श्रमले जीवीका धन्न मुस्किल हुन थालेको छ । उहाँहरू मात्र होइन धेरैले कृषिमा श्रम गरेर जीवीका धान्न निकै

द्वन्द्वमा बेपत्ता भएका छोराको खोजी गर्दै सदरमुकामसम्म

‘दुई दशक बित्न लाग्यो, न लास छ, न सास छ, खबरसम्म पनि पाइएन ।’, आफ्नो छोराको खोजीमा सदरमुकाम चौतारामा भौतारिरहनुभएकी चौतारा सागाचोकगढी नगरपालिका-४, कुबिण्डेकी ७२ वर्षीया तुलसाकुमारी नेपालले उल्लेख गर्नुभयो

जुम्लामा कुपोषणको समस्या विकराल

कुपोषित बालबालिका र बच्चाका आमा महिलै महिलाहरुको बीचमा चार बर्षे छोरी स्याहार्दै एक जना पुरुष । बालबच्चा स्याहार्नु बाबु को पनि जिम्मेवारी हो । तर सानै दुधे छोरीलाई आमाले छोडेर

नागरिकता लिनका लागि आरातीको एक दशकको सङ्घर्ष

आँखामा टिलपिल आँसु, मुहारमा खुशीको रङ्ग अनि हातमा, नेपाली नागरिकता । चम्पादेवी गाउँपालिककी आराती कार्की थापालाई १० वर्ष भन्दा लामो सङ्घर्षपछि नागरिकता पाउँदा कतिबेला खुसीको आँसु खस्यो, थाहै भएन ।

आर्थिक अभावले १२ वर्षीय बालकको दैनिकी दाम्लोमै

सानो छाप्रोयुक्त घर । घरको पिढीको ह्याण्डिलभरि पुराना लुगा झुण्ड्याइएका छन् । पिढी मैलिएको छ । रातो माटोले पोतिने पिढी नपोतिएको धेरै भएछ । त्यही पिढीको दैलो अगाडिको  टेकोमा  एकजना

द्वन्द पीडित नयनको पीडा : २१ वर्षसम्म न्यायको पर्खाइमा

नयन बहादुरलाई बिहान ओछ्यानबाट उठ्नै अप्ठ्यारो छ । धौ–धौ गरि उठ्न बित्तिकै  कृतिम खुट्टा र बैशाखीको सहारा लिनु पर्छ । उहाँलाई काम गर्न त परै जावस खाना खान भन्सामा जानै

लम्पी स्किन रोगले जोत्ने गोरु मरेपछि कृषकको चिन्ता : अब खेती कसरी गर्ने

जुम्लामा यतिखेर धेरैजसो ठाउँमा गाईगोरु मरेका भेटिन्छन् । यहाँका नदी खोलानालामा लम्पी स्किन रोगले मरेका गाईगोरु भेटिने गरेका हुन् । लम्पी स्किन रोगले धेरै पशुचौपाया मरेपछि  वातावरण नै प्रदुषित बनेको

कष्टपूर्ण जीवन गुजार्दै अपाङ्गता भएकाहरू, ग्रामीण क्षेत्रमा थप समस्या

उकालो बाटो, खुट्किला चढ्दै उक्लिनु पर्ने संरचना । भौगोलिक विकटता उस्तै । यही अवस्थामा घस्रँदै विद्यालय पुग्छन् कनकासुन्दरी गाउँपालिका– ७ का विवेक कार्की । उहाँको एकतर्फको शरीर पूरै चल्दैन ।