बाल विवाह : पहिलो पुस्तालाई पश्चाताप, नयाँ पुस्तालाई सिकाइ
हिमा गाउँपालिका – ६ पाथरखोला गाउँका ७३ वर्षीय पद्म खत्रीको १० वर्षको उमेरमा विवाह भयो । सानै उमेरमा भएको विवाहले घरबार बन्न सकेन । उहाँले पछि दोस्रो विवाह गर्नुपर्ने अवस्था
हिमा गाउँपालिका – ६ पाथरखोला गाउँका ७३ वर्षीय पद्म खत्रीको १० वर्षको उमेरमा विवाह भयो । सानै उमेरमा भएको विवाहले घरबार बन्न सकेन । उहाँले पछि दोस्रो विवाह गर्नुपर्ने अवस्था
जेठको महिनाको गर्मी तपतपी पसिना चुहिने । सानो खरको छाप्रोभित्र सानो आरन मेसिन छ । वीरेन्द्रनगर नगरपालिका–९ का ५९ वर्षीय हर्कबहादुर सुनार जो त्यही छाप्रोमा बसेर फलामसँगै खेल्न थालेको पनि
शीघ्र कुपोषण भएका बालबालिकाका लागि पोषण पुनर्स्थापना गृह बरदान भएको छ । विभिन्न कारणले कुपोषणको शिकार भएका बालबालिकाहरूको स्वास्थ्य उपचार र हेरचाह गर्दै आएको छ । बुटवल उपमहानगरपालिका-१७, मोतिपुरकी अनिशा
शितगङ्गा नगरपालिका-१४, करेचुली गाउँमा रहेको पार्वती आधारभूत विद्यालयमा खानेपानीको अभाव हुँदा विद्यार्थीहरूलाई समस्या भएको छ । विद्यालयमा खानेपानीको व्यवस्था नभएका कारण विद्यार्थीहरूले पिउनका लागि घरैबाट पानीका बोतल बोकेर विद्यालय आउन
चालु आर्थिक वर्षमा सुर्खेत जिल्लामा २०.४ प्रतिशत २० वर्षमुनिका किशोरी सरकारी स्वास्थ्य संस्थामा सुत्केरी भएका छन् । गत आर्थिक वर्षमा यो सङ्ख्या १९.६ प्रतिशत रहेको तथ्याङ्कले देखाउँछ । सुर्खेत जिल्लाको
अत्याधिक गर्मी बढेपछि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा बिरामीहरूको चाप बढेर अस्पतालका वेड भरिभराउ भएका छन् । अत्याधिक गर्मीका कारण भाइरल ज्वरो, टाइफाइड, झाडा पखाला वान्ता, बेहोस हुने लगायतका बिरामी बढ्न
लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा रहेको एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी) पीडितको सारथी बन्दै गएको छ । लैङ्गिक हिंसा र यौनजन्य हिंसाका घटनाका पीडितहरूको लागि निःशुल्क स्वास्थ्य उपचार, परामर्श र हेरचारमा
पोखरा महानगरपालिका– २ विन्ध्यवासिनीका कर्ण बस्नेतले शुक्रबार एक्कासि आँखा पोलेको अनुभूति गर्नुभयाे। यसअघि आँखाको समस्या नभएका बस्नेत आत्तिदै साथीभाइ, आफन्तलाई सुनाउनुभयो । ‘घरबाहिर निस्केको थिएँ, अचानक आँखा पोल्न थाल्यो म
गुल्मीदरवार गाउँपालिका-३ का ६० वर्षीय मोहन सुनार १६ वर्षको उमेरमा रोजिरोटीको लागि भारत पस्नुभयो । ४४ वर्ष भारतमा मजदुरी गर्नुभएका सुनारको पछिल्लो समय अचानक देब्रे आँखाले देख्नै छोड्यो । जसका
लाठ्ठी बिना आफ्नै शरीर उभिन्न । लडेर खुट्टा नचल्ने भएपछि ७२ वर्षीय टीका बहादुर रायमाझीको जीवन ६ वर्षदेखि अप्ठ्यारो बनिरहेको छ । उहाँ वैशाख ८ गते घरमै हुनुहुन्थ्यो । तलबाट
गत वर्षको असोज ४ गते पश्चिम सुर्खेतकी एक १३ वर्षीया बालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा १५ वर्षीय दुई बालक र अर्का १६ वर्षीय गरी तीन जनालाई प्रहरीले ०८० असोज ५
मानव अधिकारका आधारभूत व्यवस्थालाई समेत अङ्कुश लगाएपछि लोकतन्त्र प्राप्तिको आन्दोलन भएको थियो । २०६३ वैशाख ११ गते निरङ्कुश शासन सत्ता चलाइरहेका राजा ज्ञानेन्द्रले शाही घोषणामार्फत १९ दिनसम्म चलेको जनआन्दोलनको बलमा
इस्मा गाउँपालिका-२ की बसुन्धार कुवँरको घर गोठ पुर्णरुपमा जलेर नष्ट हुँदा सम्पती नाममा एक अम्खोरा पानी समेत छैन् । कुवँरका आँखै अगाडि घर गोठसँगै आठ ओटा बोका, पाँच ओटा बाख्रा
छत्रदेब गाउँपालिका-७, भुसखाताका ४८ वर्षीय मित्रलाल पाण्डेको पत्नी ३६ वर्षीया जानका पाण्डे आर्थिक अभाव भएका कारण दुई महिना अगाडिदेखि मानसिक तनाबले बिरामी भएर काम गर्न नसक्दा खानेकुरा जुटाउन र बाल
छत्रकोट गाउँपालिका–४ का १९ वर्षीय ऋषिराम कँडेल ‘क’ वर्गका अपाङ्ग हुनुहुन्छ । उहाँको जन्मजात अपाङ्गता भए पनि आफ्नो पढाइलाई सनैदेखि निरन्तरता दिनुभयो । परिवारले नेपाल र भारतका थुप्रै अस्पतालमा पुर्याएर
मालारानी गाउँपालिका-६, मेहेलपानी र सौतामारे बिचमा रहेको दलित समुदाय सुनार टोलका २२ घरमा स्वच्छ खानेपानीको समस्या भएको छ । उक्त बस्तीमा दलित समुदायका मानिसहरू खानेपानी, गाई भैँसीलाई दिन, नुहाउन, कपडा धुने
सरकार र तत्कालीन नेकपा माओवादीबीचको १० वर्षे सशस्त्र द्वन्द्वको २०६३ मङ्सिर ५ गते अन्त्य गरी विस्तृत शान्ति सम्झौता भयो । विस्तृत शान्ति सम्झौता भएको १७ वर्ष नाघिसक्दासम्म पनि पीडितले न्याय
बुटवल उपमहानगरपालिकाले हिंसा पीडितहरूको न्यायमा पुहँच अभिवृद्धि गर्ने उद्धेश्यले विभिन्न खालका अभ्यास गरेको छ । स्थानीय न्यायिक समितिको क्षेत्राधिकारमा रहेका मुद्दाहरूमा पीडितहरूको सहज पहुँच पुर्याउन र सहज रूपमा न्याय सम्पादनको
नेपालमा क्षयरोगको संस्थागत रूपमा उपचार हुन थालेको ८ दशकभन्दा बढी भइसक्यो । यस अवधिमा रोकथामका लागि विभिन्न कार्यक्रम भए पनि आशातित उपलब्धी हुन सकेको छैन् । क्षयरोग नियन्त्रणका लागि सरकारले
सिंजा गाउँपालिका – ३ नराकोट गाउँकी ३५ वर्षीया देवीकन्या चौलागाईलाई स्वास्थ्यमा समस्या आएर पीडित हुनुहुन्छ । अहिले उहाँलाई पाठेघरको संक्रमणले ग्रसित हुनुहुन्छ । उहाँले भन्नुभयो, ‘सानै १३ वर्षको उमेरमा विवाह