प्यारालाइसिस भएका अमर औषधिको जोहो गर्न ह्वीलचियरबाटै फलफूल बेच्दै !
बेनी नगरपालिका–८ को नेप्टेचौर जाने चोकमा बिहानैदेखि ह्वीलचियरमा बसेर ग्राहकको प्रतिक्षा गर्नुहुन्छ ४८ वर्षीय अमरबहादुर दमैले । बेनी नगरपालिका–३ भकिम्लि स्थायी बसोबास रहेका उहाँलाई हरेक दिन ५१ वर्षीया पत्नी जुना