नेता आएर गए व्यथा गएन !
बाढीले बस्ने घर र खाने अन्न फलाउने खेत सबै बगाएपछि पनौती नपा–१२ रोशी बजारकी रिता केसी छिमेकीको घरमा बस्दै आउनु भएको छ । भएको घरबार, लत्ताकपडा अनि पकाएर खाने भाँडाकुँडा
बाढीले बस्ने घर र खाने अन्न फलाउने खेत सबै बगाएपछि पनौती नपा–१२ रोशी बजारकी रिता केसी छिमेकीको घरमा बस्दै आउनु भएको छ । भएको घरबार, लत्ताकपडा अनि पकाएर खाने भाँडाकुँडा
इस्मा गाउँपालिका–४ का केशव बहादुर मगरले आर्थिक अभावको कारण १६ वर्षीया छोरी कृष्णा मगरलाई गुमाउनुभयो । कृष्णाका हातखुट्टा एक्कासी नचल्ने भए । मगरले छोरीलाई बुटवल र काठमाडौँ धेरै पटक पुर्याउनुभयो
मगुको खत्याड गाउँपालिका–५ धैनकोटकी ३६ वर्षीया पदमकन्या चौलागाईले जीवनमा धोकै धोका पाउनुभयो । परिवार र पतिको धोकाका कारण उहाँको जीवन सङ्घर्षरत छ । १२ वर्षकै उमेरमा विवाह गरेका पति तिर्थराज
गत वर्ष इस्मा गाउँपालिका–२ की बसुन्धार कुवरको घर गोठ पूर्णरुपमा जलेर नष्ट हुँदा रुप्पे नगद र एक गेडा अन्न जोगिएन् । कुवँरका आँखै अगाडि घरगोठसँगै आठ बोका, पाँच बाख्रा र
फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदाय अहिले सुर्खेतको बराहताल गाउँपालिका–८ र वीरेन्द्रनगर नगरपालिका–२ को सिमाना गिरीघाड खोला किनारमा बस्दै आएका छन् । केही समयअघि दैलेखको डुङ्गेश्वर गाउँपालिकामा बस्दै आएको राउटे
सल्यान सारदा नगरपालिका–२, खलङ्गाका ६४ वर्षीय विष्णु विश्वकर्माले १० वर्षको उमेरदेखि नै आरनको काम गर्दै आउनुभएकाे छ । पाँच वर्षको उमेरदेखि नै उहाँले फलामका हतियार बनाउन सिक्नुभएको थियाे । उहाँका
सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबिच दाङको हापुरेमा वार्ता चलिरहेको बेला २०६० साल साउन ३२ गते सेनाले रामेछाप दोरम्बामा १९ जना माओवादी नेताहरूको सामूहिक रूपमा हत्या गरेको घटनामा पति मारिएकी
वीरेन्द्रनगर नगरपालिका–७, खारखोलीमा बस्दै आउनुभएकी नन्दकला विकलाई रातदिन चिन्ताले पिरोलिरहेको छ । कुन बेला सरकारले घर भत्काइदिने हो भन्ने कुरा उहाँको मनमा खेलिरहन्छ । किनभने उहाँले बनाएको घर सरकारी जग्गामा
धनकुटाको साँगुरीगढी गाउँपालिका-१ का ३७ वर्षीय मङ्गलबहादुर विश्वकर्मा ०६९ सालमा वैदेशिक रोजगारीका लागि मलेसिया जानुभयो । तीन वर्ष मलेसिया बसेर ०७२ सालमा नेपाल फर्किदा उहाँकी पत्नी खेमकुमारी विश्वकर्माले दोस्रो विवाह
‘मेरो जिन्दगीमा निको नहुने घाउ लागेको छ । सायद मेरा घाउहरूको उपचार गर्ने कुनै औषधी बनेको छैन । पीडाको अर्थ भोग्नेलाई मात्र थाहा हुँदो रहेछ । देख्ने र सुन्नेहरूले केवल
छोराहरू बेपत्ता भएको वर्षौँ भयो । कुनै समय गाउँबस्तीमा हतियारको त्रास थियो । हतियार कै कानुन थियो । हतियार नै अदालत थियो । त्यो बम बारुद र रगत होली खेल्ने
सात वर्ष अघिसम्म लेकवेशी नगरपालिका–८ का ८८ वर्षीय देवबहादुर थापा माछा मारेर आफ्नो जीविका चलाउनुहुन्थ्याे । उहाँले स्थानीय झुप्रा खोलामा जालले माछा मारेर बिक्री गर्नुहुन्थ्याे । जसले उहाँको जीविका राम्रै
बाहिर झिसमिसे उज्यालो छ । महिलाहरू खाना पकाउन व्यस्त छन् । पुरुषहरू भने गाई, भैँसी र बाख्रालाई गोठबाट बाहिर खुल्ला ठाउँमा सार्दै छन् । बिहान नहुँदै पुरा गाउँ बिउँझिएको छ
आफूलाई जङ्गलको राजा भनेर चिनाउने राउटे समुदाय जनसङ्ख्या हरेक वर्ष घटिरहेको छ । अहिले राउटे समुदायमा ४१ घरधुरी छन् । १ सय ३४ जना मात्रै सङ्ख्या छ । राउटेसँग काम
एम–१६ छैन हातमा । न त लडाकु ड्रेस । १० वर्षे सशस्त्र युद्धमा ३२ बढी लडाईँ थेगेका पूर्वलडाकु सहायक कमाण्डर लालबहादुर वलीको दैनिकी हिजोआज एक थान लठ्ठीको साहारामा छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको पुरानो भवनको तेस्रो तलामा दुई आइसोलेशनसहित १० बेडको पोषण पुनःस्थापना गृह छ । एउटा कोठामा १० वेड राखेर सञ्चालन गरिएको पोषण गृहको ढोकामै सानो एउटा भान्सा
नेपालगञ्जको धम्बोजी चोकबाट बर्दिमा आएका हतियारधारी व्यक्तिहरूको समूहले २०५८ मङ्सिर १४ गते वीरेन्द्रनगर नगरपालिका–६ का ६८ वर्षीय पुर्णप्रसाद पौडललाई गिरफ्तार गर्यो । उहाँलाई हात बाँधेर आँखामा पट्टी लगाई जङ्गलभित्र लगियो
सिस्ने खोलाको सिरेठो र सित । खोला तिरमै बास । ६६ वर्षीया हरिसरा बुढालाई विहान ६ नबज्दै मेलो पुग्ने हतारो हुन्छ । हिजो आज खेतमा सित नसुक्दै पुग्नुपर्ने उहाँको दैनिकी
कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरदेखि करिव ९० किलोमिटर पश्चिम पहाडको खोचमा सुनसान अनि रमणीय, पहाडको काखैमा एउटा सुन्दर बस्ती छ । बस्ती सुन्दर भए पनि सदियौँदेखि पानीको अभाव झेल्दै आएको छ
टिनले छाएको पुरानो एक तले घर । पिँढीमा पुराना र मैला कपडाहरू, कतै झुन्ड्याइएका छन् । कतै लथालिङ्ग फालिएका छन् । १ सय वर्षीया गोमता पिँढीमा कुप्री परेर बसिरहनुभएको थियो